Category: 'समाचार'

ताप्लेजुङमा जिप आगलागीमा मृत्यु भएका तीनजनाको सामुहिक अन्त्येष्टि
भद्रपुर, बैशाख ९ । ताप्लेजुङको फुङलिङमा जिप लागलागी भएर मृत्यु भएका झापा भद्रपुरका दुईजनासहित तीनजनाको सामुहिक अन्त्येष्टि गरिएको छ । पाथिभरा क्षेत्रमा हिजो बाटोमा तत्रिएको बिजुलीको तारमार्फत करेन्ट लागेर जिप आगलागी भएको थियो । उनीहरुको […]
चन्द्रगढी भेट्रान फुटबलमा उर्लाबारी विजयी
भद्रपुर, बैशाख ९ । मोरङ उर्लाबारीको ढल्के जोवन भेट्रान एफसी गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरको मेची रंगशालामा भएको खेलमा बिर्तामोड भेट्रान एफसीलाई टाइब्रेकरमा हराउँदै ढल्के […]
बिर्तामोडको सुधार केन्द्रमा लडेर इलामकी महिलाको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको बिर्तामोडमा रहेको एक सुधार केन्द्रभित्र लडेर इलामकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम नगरपालिका-४ बरबोटेकी ५० वर्षीया जीवनकला काफ्लेको उपचारको क्रममा बिएन्डसी अस्पतालमा […]
टोक्ला चिया बगानले भत्कादियो सनसरी मन्दिर, स्थानीयको विरोध
मेचीनगर, बैशाख ९ । झापाको मेचीनगरमा रहेको नेपाल चिया विकास निगमको टोकला चिया कमानभित्र रहेको मन्दिर बगान समूहले भत्काएको छ । मेचीनगर-८ पातलगंगा रहेको सनसरी मन्दिर हिजो राति ०९ः३० बजे सुवास संघाईको समूहले डोजर लगाएर […]
सुनको मूल्य २ लाख नजिक
बिर्तामोड, बैशाख ९ । मंगलबार नेपाली बजारमा आज सुनको मूल्य बढेर २ लाख नजिक पुगेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी […]
कनकाईमा ट्यांकरको ठक्करबाट पुजारी सापकोटाको मृत्यु
बिर्तामोड, बैशाख ९ । झापाको कनकाईस्थित पूर्वपश्चिम राजमार्गमा तेलको ट्यांकरले साइकलयात्री लाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान ७ बजे कनकाई–८ घाघरा पुलमा केर्खाबाट बिर्तामोडतर्फ आउँदै गरेको ना.७ प २९९७ […]
चन्द्रगढी भेट्रान फुटबलः पूर्वेली र दुधे सेमिफाइनलमा
भद्रपुर, बैशाख ८ । पूर्वेली युवा क्लब बिर्तामोड र दुधे भेट्रान क्लब गम्भीर राई स्मृति पाँचौँ चन्द्रगढी भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश छन् । भद्रपुरको मेची रंगशालामा भएको खेलमा हिमाली युनाइटेड क्लबलाई ४–० गोलको […]
झापा कारागारका कैदी विश्वकर्माको उपचारका क्रममा मृत्यु
बिर्तामोड, बैशाख —८ । झापा कारागारमा इलाम माङ्सेबुङ गाउँपालिका–४ का ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका विश्वकर्मालाई घाँटीको क्यान्सरको लक्षण देखिएको थियो। आज (सोमबार) अपराह्न […]
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीको भने स्थिर
बिर्तामोड, बैशाख ८ । नेपाली बजारमा आज सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर हाल सम्मकै उच्च भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका […]