Category: 'समाचार'
दुर्गा प्रसाईं मध्यरातमा पक्राउ, उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर
बिर्तामोड, मंसिर २ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं अहिले मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन् । काठमाडौँ […]
१० वर्षभन्दा पुराना एम्बुलेन्स चलाउन नपाइने
बिर्तामोड, मंसिर १ । १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न नपाइने भएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको […]
भारतमा रेल दुर्घटनामा कचनकवलका आलमको मृत्यु
बिर्तामोड, मंसिर १ । भारतमा रेल दुर्घटना हुँदा झापा कचनकवलका एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–४ स्थित पगलीभिट्टा निवासी कार्तिक मियाका छोरा फरमुद आलम रहेका छन् । पारिवारिक स्रोतका अनुसार आलम […]
मानव उद्धार सेवा केन्द्रबाट तीनजना महिला फरार
बिर्तामोड, मंसिर १ । मानव उद्धार सेवा केन्द्र दमकबाट तीनजना महिलाहरु भागेका छन् । भागेका मध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दमक नगरपालिका–२ मा रहेको मानव उद्धार सेवा केन्द्रबाट ठेगाना नखुलेका तीन महिला फरार […]
सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक
बिर्तामोड, मंसिर १ । काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा यति बेला सुन्तला पाकेर पहेँलपुर भएका छन् । सुन्तला पाकेसँगै यहाँ पर्यटकको आगमन बढेको छ । इलामको रोङ गाउँपालिका–६ सलकपुरको ९० हेक्टर क्षेत्रफलमा […]
दुर्घटनामा घाइते बुद्धशान्तिका चालकको मृत्यु
बिर्तामोड, मंसिर १ । झापाको बुद्धशान्तिमा मोटरसाइकल दुर्घटनामा घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २६ वर्षीय अभिषेक नेवार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कात्तिक […]
भद्रपुरमा कुर्सीबाट लडेर बालकको मृत्यु
बिर्तामोड, कात्तिक ३० । झापाको भद्रपुरमा कुर्सीबाट लडेर एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर २ गौरीशंकर बस्ने ध्रुव राईका छोरा ६ वर्षीय आयन राई रहेका […]
मेची आँखा अस्पतालको वार्षिकोत्सवमा संस्थापकसहित चिकित्सक र कर्मचारी सम्मानित
बिर्तामोड, कात्तिक २९ । नेपालकै सुविधासम्पन्न झापा बिर्तामोडको मेची आँखा अस्पताल (संघ) ले आफ्नो वार्षिकोत्सव कार्यक्रममा एकजना संस्थापकसहित चिकित्सक र कर्मचारीलाई सम्मान गरेको छ । सैनिकमोडस्थित अस्पतालको भव्य सभाहलमा आयोजित २९ औँ वार्षिकोत्सवमा उनीहरुलाई सम्मान […]
देवी माविमा नयाँ भवनको शिलान्यास
बिर्तामोड, कात्तिक २९ । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा ‘बिग स्कुल प्रोजेक्ट’ अन्तर्गत निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य रतन राजवंशीको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच प्रतिनिधिसभाका सभामुख […]



