Category: 'समाचार'
धुलाबारीमा आजदेखि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ हुने
बिर्तामोड, बैशाख ६ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही बैशाख […]
बढ्यो सुनचाँदीको मूल्य
बिर्तामोड, बैशाख ६ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार २ सय रुपैयाँले बढेर ३ लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । […]
पाँच वर्ष भयो, झापाका कृषकले पाएनन् क्षतिपूर्ति
बिर्तामोड, बैशाख ६ । झन्डै पाँच वर्ष हुन लाग्दासमेत झापाका कृषकले आफ्नो धानबालीमा भएको अर्बौं रुपैयाँको क्षतिपूर्ति पाएका छैनन् । २०७८ को असोज अन्तिम र कात्तिकको सुरुमा झापामा भएको बेमौसमी वर्षाले पुर्याएको क्षति हालसम्म कृषकले […]
चन्द्रगढी महिला गोल्डकपः आज भुटान र चर्च ब्वाइज खेल्दै
भद्रपुर, बैशाख ६ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (आइतबार) भुटान र नेपालको टिम प्रतिस्पर्धा गर्दैछन् । बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत भद्रपुरस्थित मेची रंगशालामा दिउँसो […]
आज दिनभर बादल लाग्ने
बिर्तामोड, बैशाख ६ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा […]
बुद्धशान्तिमा हरिणको सिङ फेला
बिर्तामोड, बैशाख ६ । झापाको बुद्धशान्तिमा प्रहरीको संयुक्त गस्ती टोलीले हरिणको सिङ भेट्टाएको जनाएको छ । हिजो राति १०ः३० बजे सो वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–३ चिलिमगढी घाटनजिकै वन्यजन्तुको […]
गौरादहमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु
बिर्तामोेड, बैशाख ६ । झापाको गौरादहमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरादह-१ सीतापुरीचोकमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक-९ बस्ने २७ […]
इन्डो-नेपाल यु-१३ क्रिकेटः लायन्स र कोलकताको जित
बिर्तामोेड, बैशाख ५ । झापाको अर्जुनधारामा जारी इन्डो–नेपाल यु १३ टि–२० च्याम्पियन्स ट्रफीअन्तर्गत समूह ‘बि’ को पाँचौँ खेलमा विराटनगरको लायन्स क्रिकेट एकेडेमीले इनरुवाको फूलबारी स्पोट्र्स एकेडेमीमाथि १२ रनको रोमाञ्चक जित हात पारेको छ । अर्जुनधारामा […]
आर्मीसामु आरएस पोखरा निरीह
भद्रपुर, बैशाख ५ । भद्रपुरमा आज शनिबारदेखि सुरु भएको नेपालकै सर्वाधिक राशिको प्रथम ‘ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । एकपक्षीय खेलमा […]



