Category: 'समाचार'
इन्डो–नेपाल यु–१३ क्रिकेटः उपाधिका लागि बोस्टन र सरस्वती खेल्दै
बिर्तामोड, बैशाख ८ । इन्डो–नेपाल यु–१३ टि–२० क्रिकेट च्याम्पियन्स ट्रफीको फाइनल खेलमा आज बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमी प्रतिस्पर्धा गर्दैछन् । खेल अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा हुँदैछ । हिजो भएको पहिलो सेमिफाइनल […]
आयोजकमाथि पुलिसको शानदार जित, रेखाको ह्याट्रिक
भद्रपुर, बैशाख ७ । उपाधिको दाबेदार मानिएको नेपाल पुलिस फुटबल क्लबले झापाको भद्रपुरमा आयोजित ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लबमाथि ६—० को फराकिलो जित निकाल्दै क्वार्टर फाइनमा प्रवेश गरेको छ । […]
झापामा मोटरसाइकल दुर्घटनामा दुईजना घाइते
बिर्तामोड, बैशाख ७ । झापाको बिर्तामोड र कमलमा सडक दुर्घटनामा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । आज बिर्तामोड-३ लिटिल फ्लावर्स स्कुलछेउमा भित्री सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा एकजना साइकलयात्री घाइते भएका छन् । जिल्ला […]
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित
बिर्तामोड, बैशाख ७ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो […]
सुनचाँदीको भाउमा गिरावट
बिर्तामोड, बैशाख ७ । सुनचाँदीको मूल्य सोमबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा १,३०० रुपैयाँले घटेको हो भने चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले ओरालो लागेको छ। मूल्य घटेसँगै आज सुनको […]
झापा दोस्रोपटक विराट गोल्डकप च्याम्पियन
बिर्तामोड, बैशाख ७ । झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहिद रंगशालामा आइतबार राति भएको फाइनलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ ले पराजित गर्दै […]
चन्द्रगढी महिला गोल्डकपः आज पुलिस र आयोजक खेल्दै
भद्रपुर, बैशाख ७ । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आज (सोमबार) विभागीय टोली नेपाल पुलिस क्बल र आयोजक चन्द्रगढी युथ क्लब प्रतिस्पर्धा गर्दैछन् । बैशाख ५ गतेदेखि सुरु […]
चन्द्रगढी महिला गोल्डकपः भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
भद्रपुर, बैशाख ६ । प्रतिस्पर्धात्मक प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडसामु स्तब्ध बन्दै भुटानको थिम्पु सिटी फुटबल क्लब पहिलो खेलबाटै घर फर्किएको छ । ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपको दोस्रो दिनको खेलमा चर्च ब्वाइज ३–२ गोल […]
कर्पोरेट फुटसलको उपाधि सिद्वार्थ बैंकलाई
बिर्तामोड, बैशाख ६ । राउन्ड टेबल नेपालले आयोजना गरेको तेस्रो संस्करणको कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि सिद्धार्थ बैंकले जितेको छ । फाइनल खेलमा सिद्धार्थ बैंकले लक्ष्मी सनराइज बैंकलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेस्रो सिजनको च्याम्पियन […]



