Category: 'समाचार'
सानो माई खोलामा डुबेर बृद्धको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको झापा गाउँपालिका १ स्थित सानो माई खोलामा डुबेर एकजना बृद्धको मृत्यु भएको छ । चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका १ सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आज बिहान […]
दमकमा हात्तीको आक्रमणबाट दुई महिला घाइते
बिर्तामोड, साउन ११ । झापाको दमकमा जंगली हात्तीले आक्रमण गर्दा दुईजना महिला गम्भीर घाइते भएका छन् । उनीहरुको दमक अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्ती आक्रमणबाट दमक-१ बरगाछीका ४७ वर्षीया […]
भद्रपुरमा गोली चलाएर भारतीय लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, साउन ११ । लागु औषध कारोबारी पक्राउ गर्ने क्रममा झापामा प्रहरीले गोली चलाएको छ । काठमाडौँबाट खटिएको लागु औषध ब्युरो र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले कारोबारी पक्राउ गर्ने क्रममा गोली शनिबार दिउँसो चलाएको […]
हल्दिबारी आगलागीका घाइते ओलीको मृत्यु
बिर्तामोड, साउन ११ । झापाको हल्दिबारीमा एक घरमा भएको आगलागीमा घाइते भएका एकजनाको मृत्यु भएको छ । आगलागीमा परिवारका पाँचजना घाइते भएका थिए । पाँच दिनअघि भएको सो आगलागीका घाइते घरधनी हल्दिबारी-४ ओलीचोकका ६० वर्षीय […]
‘प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी’
बिर्तामोड, साउन ९ । प्रहरीकै मिलेमतोमा इलामका वनबाट झापातर्फ काठ तस्करी हुने गरेको जनाइएको छ । उपभोक्तालाई राहत वितरण गरिएको काठ प्रहरीको संरक्षण र संलग्नतामा तस्करी हुँदै आएको विकृतिका विरुद्ध स्थानिय सचेत युवाहरू एकजुट भएर घटनाको […]
अधिकांश कन्सल्टेन्सी बिनादर्ता सञ्चालनमा
बिर्तामोड, साउन ९ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा एजुकेसनल कन्सल्टेन्सी दर्ता प्रमाणपत्र र अनुमतिबिना नै सञ्चालन भएको, परामर्श सेवाका नाममा चर्को शुल्क असुलेको तर त्यसको बिलबिजक जारी नगरेको भन्दै उजुरी आयो । त्यो […]
पूर्वका केही ठाउँमा हल्का वर्षा
बिर्तामोड, साउन ९ । पूर्वका केही ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । झापा, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज केही ठाउँमा आज मेघगर्जन र […]
कोशी प्रदेशमा विस्तार हुँदै कफीखेती
बिर्तामोड, साउन ९ । कोशी प्रदेशमा कफीखेती विस्तार भइरहेको छ । प्रदेशका १२ जिल्लामा व्यावसायिक कफीखेती सुरु गरिएका छन् । प्रदेशको दुई हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा कफीखेती विस्तार भइसकेको राष्ट्रिय चिया तथा कफी विकास बोर्ड […]
मेचीनगरमा लागुऔषधविरुद्ध डग स्नापङिः तीनजना कारोबारी पक्राउ
बिर्तामोड, साउन ९ । प्रहरीले झापाको मेचीनगरमा डग स्नापिङमार्फत लागुऔषध कारोबारी र सेवनकर्तालाई लागुऔषधजन्य औषधिसहित नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी हिजो राति मेचीगर ९ का विभिन्न टोलबाट तीनजनालाई पक्राउ गरेको […]

