Category: 'समाज'
गौरादहमा चट्याङ लागेर पाँचथरका लावतीको मृत्यु
बिर्तामोड, चैत २७ । झापाको गौरादहमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । आज बिहान पानीसँगै आएको परेको चट्याङ लागेर दुधकुमार लावतीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा […]
महिला प्रहरीलाई हात हाल्ने हल्दिबारीकी पवित्रा पक्राउ
बिर्तामोड, चैत २५ । झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको आरोपमा पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम […]
झापाको कचनकवलका तीन घरमा चोरी
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा अष्टजाम संकीर्तन समारोह भइरहेको समयमा तीन घरमा चोरी भएको छ । पण्डित प्रदिप भण्डारीको घरबाट ३ तोला सुन र भारतीय रुपैयाँ २५ हजार, टंक खनालको घरबाट सुनको […]
कचनकवलमा कुकुरले टोक्दा सातजना घाइते
बिर्तामोड, चैत २५ । झापाको कचनकवल गाउँपालिका वडा नम्बर ६ बनियानीमा कुकुरको टोकाइबाट सातजना घाइते भएका छन् । त्यस्तै, केही चौपाया पनि आक्रमणको शिकार बनेका छन् । स्थानीयका अनुसार कालो रङको एक कुकुरले हिजो दिनभर […]
सुन्दर निचाझोडा वनमा निर्वाचनः कृष्ण लिम्बूको नेतृत्वमा स्वतन्त्र प्यानलको उम्मेदवारी
बिर्तामोड, चैत २५ । झापाको बिर्तामोड-७ मा रहेको सुन्दर निचाझोडा गोलधाप सामुदायिक वनको निर्वाचनमा कृष्णप्रसाद लिम्बूको नेतृत्वमा स्वतन्त्र गठबन्धन बनेको छ । स्थानीय सामाजिक तथा खेलकुद अगुवा लिम्बूले अध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यस्तै, सो […]
दमकमा प्रतिबन्धित औषधिसहित सुनसरीका माझी पक्राउ
दमक, चैत २५ । झापाको दमकबाट ठुलो मात्रामा प्रतिबन्धित औषधिसहित सुनसरीका एकजना पक्राउ परेका छन् । उनलाई लागुऔषध मुद्दामा पक्राउ परेका मानिसहरूलाई सोधपुछका क्रममा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुनसरी रामधुनी ४ घर भई […]
यी हुन् पक्राउ परेका यातायात कार्यालयका बिचौलिया
बिर्तामोड, चैत २२ । बिर्तामोडमा रहेको यातायात व्यवस्था कार्यालय झापाबाट पक्राउ परेका बिचौलियाको नाम प्राप्त भएको छ । प्रहरीको विशेष टोलीले आज दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्ने छजना बिर्तामोड वडा नम्बर […]
अर्जुनधारामा आगलागी हुँदा घरधनी पोखरेल सामान्य घाइते
बिर्तामोड, चैत २२ । झापाको अर्जुनधारा-२ मा आज बिहान आगलागी हुँदा घरधनी सामान्य घाइते भएका छन् भने साढे ७ लाख रुपैयाँबराबरको भौतिक क्षति भएको छ । बिहान करिब ३ः३० बजेतिर कुलचन्द्र पोखरेलको टिनको छानो भएको […]
हल्दिबारीमा फरक क्षमता भएकी युवतीलाई जबरजस्ती करणी गर्ने आसामका कार्की पक्राउ
बिर्तामोड, चैत २२ । झापाको हल्दिबारीमा फरक क्षमता भएकी युवतीलाई जबरजस्ती करणी गर्ने स्थानीय एक युवालाई प्रहीले पक्राउ गरेका छ । पक्राउ पर्नेमा भारत आसाम घर भई हाल हल्दिबारी १ कोचाटोली बस्ने सन्तोष कार्की रहेका […]

