Category: 'समाज'
बिर्तामोडबाट तीनजना बेसहारा नागरिकको उद्दार
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा सडकमा आश्रित तीनजना बेसहारा नागरिकको उद्दार गरिएको छ । मानव सेवा आश्रमको सहयोगमा एकजना बृद्धासहित तीनजनाको उद्दार गरिएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उपप्रमुख नगेन्द्रप्रसाद […]
सिम्रिकको इकाइगत साधारणसभा धमाधम
बिर्तामोड, भदौ २४ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस) ले आफ्नो १४औँ वार्षिक साधारणसभाअन्तर्गत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम, पाँचथर र मोरङ जिल्लामा कार्यक्षेत्र […]
अटोले ठक्कर दिँदा बिर्तामोडका खरेल गम्भीर घाइते
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा आज दिउँसो भएको सडक दुर्घटनामा एक ज्येष्ठ नागरिक घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको बिर्तामोडस्थित अदुवापुलछेउमा तीनचक्के अटोले ठक्कर दिँदा बिर्तामोड-२ का ७४ वर्षीय सुरेश खरेल गम्भीर घाइते भएका […]
दोमुखामा एकजनाको शव भेटियो
बिर्तामोड, भदौ २४ । झापाको दोमुखामा बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ । भद्रपुर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसँगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् […]
दोमुखामा पौडी खेल्न गएका भद्रपुरका दुईजना किशोर बेपत्ता
बिर्तामोड, भदौ २४ । झापा शिवसताक्षीको दोमुखास्थित ड्याममा पौडी खेल्न गएका चारमध्ये दुईजना किशोर बेपत्ता भएका छन् । सोमबार दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी […]
झापालीको रकम लुट्ने सातजना पक्राउ
बिर्तामोड, भदौ २३ । घुम्न गएका झापा बाह्रदशीका दुईजना युवाका साथबाट रकम लुट्ने सातजनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । झापा बाह्रदशी–३ राजगढका २२ वर्षीय अमन भगत र २३ वर्षीय निखिल भगतका साथबाट दुई लाख […]
लेखा अधिकृत गिरीद्वारा सामाजिक संस्थालाई स्मार्ट टिभी प्रदान
बिर्तामोड, भदौ २३ । सामाजिक कार्यलाई निरन्तरता दिँदै झापा अर्जुनधारा-५ का सामाजिक ब्यक्तित्व राजु गिरीले बुबाको मुख हेर्ने दिनको अवसर पारेर सामाजिक संस्थालाई टेलिभिजन प्रदान गरेका छन् । अर्जुनधारा ५ स्थित पानीकलमा रहेको बागेडाँगी सामुदायिक […]
दमकको गौ हत्यामा संलग्न विष्ट पक्राउ
दमक, भदौ २२ । झापाको दमकमा भएको गौ हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हाल दमक-५ मा बस्दै आएका बेलडाँगी शरणार्थी शिविरका प्रेम विष्ट पक्राउ परेका हुन् । गाई काट्ने हतियार, जोख्ने तराजु […]
कार्कीद्वारा जन्मदिनमा ‘व्यवसायी राहत कोष’मा एक लाख सहयोग
बिर्तामोड, भदौ २२ । झापा बिर्तामोडका युवा व्यवसायी तथा समाजसेवी युवराज कार्की पर्वतले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी राहत कोषमा एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघले एक करोड रुपैयाँ बराबरको व्यवसायी […]

