Category: 'समाज'
अर्जुनधाराबाट साढे सात करोड रुपैयाँको नदीजन्य सामग्री उत्खनन गरिने
बिर्तामोड, साउन २६ । झापाको अर्जुनधारा नगरपालिकामा चालु आर्थिक वर्षमा ३ लाख ३ हजार घनमिटर नदीजन्य सामग्रीको उत्खनन गरिने भएको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि बिरिङ, टाङटिङ, गोयाङ, ठुलो नेते, सानो नेते र […]
वर्षातको मौसममा पेट बिग्रिए यसरी राख्नुस् ख्याल
बिर्तामोड, साउन २६ । वर्षातको मौसमले खपी नसक्नु गर्मीबाट त राहत दिन्छ नै तर यसले कयौं स्वास्थ्य समस्याहरू पनि निम्त्याउँछ । यो मौसममा कयौँलाई छालाको एलर्जी हुन्छ । पाचन सम्बन्धी समस्या पनि निकै बढ्छ । […]
सहारा नेपालको संयुक्त साझेदारीमा सात वर्षमा १७०० घर निर्माण
बिर्तामोड, साउन २६ । झापामा पछिल्लो सात वर्षमा ‘सुरक्षित आवास कार्यक्रम’ अन्तर्गत एक हजार ७४२ घर निर्माण भएका छन् । स्थानीय तह, ह्याबिट्याट फर ह्युमानिटी इन्टरनेसनल नेपाल र सहारा नेपालको संयुक्त साझेदारीमा झापाका आठ स्थानीय […]
हल्दिबारीमा डेंगीबाट महिलाको मृत्यु
बिर्तामोड, साउन २५ । झापाको हल्दिबारी गाउँपालिकामा डेंगी संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । हल्दिबारी ३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीय शिक्षिका बिमला दाहाल पौडेलको डेंगी संक्रमण भएर उपचारको क्रममा […]
सर्पले डस्दा मेचीनगरका राजवंशीको मृत्यु
मेचीनगर, साउन २४ । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ । मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो । हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका […]
गोल्डकप र वडाको अगुवाईमा मेची रंगशालामा बृक्षारोपण
बिर्तामोड, साउन २३ । झापा भद्रपुरमा रहेकोमेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो […]
सर्वोच्चको व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
बिर्तामोड, साउन २३ । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणी/बलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वाेच्चले २०८० […]
टिक बगानमा भेटियो हल्दिबारीमा लुटिएको स्कुटर
बिर्तामोड, साउन २३ । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ । भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी-३ को वडा कार्यालयपूर्व […]
सेल्फीडाँडा जाने बाटोबाट ब्राउन सुगरसहित बिर्तामोडका दुईजना पक्राउ
बिर्तामोड, साउन २३ । प्रहरीले झापाको कनकाईबाट बिर्तामोडका दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी बिर्तामोड-१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]

