-हिमाल खरेल बिर्तामोड, बैशाख १६ । विश्वभर २ लाख ११ हजार २४४ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ३० लाख ६० हजार ४०७ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]
बिर्तामोड, बैशाख १५ । झापाको बाह्रदशी गाउँपालिकाले चारकिल्ला बाँधेर आवतजावतमा प्रतिबन्ध लगाएको छ । वडा नम्बर ४ का ५० वर्षीय पुरुषमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि आज सोमबारबाट चारकिल्ला बाँधिएको हो । बैशाख २५ गतेसम्मका […]
बिर्तामोड, बैशाख १५ । गृह मन्त्रालयले सरकारले घोषणा गरेको लक डाउन थप कडाइ गर्न निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै थप कडाइ गर्न निर्देशन दिएको हो । […]
बिर्तामोड, बैशाख १५ । कोरोना भाइरसको पहिलो केन्द्रबिन्दु बनेको वुहान सहरका अस्पतालमा एउटा पनि कोरोनाका बिरामी नरहेको चीनले आइतबार घोषणा गरेको छ । वुहानको एक समुन्द्री खाना तथा मासु पसलबाट सुरु भएर कोरोना भाइरस चीन […]
-हिमाल खरेल बिर्तामोड, बैशाख १५ । विश्वभर २ लाख ६ हजार ९१४ जनाको ज्यान लिइसकेको कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या २९ लाख ९३ हजार २०३ नाघेको छ । विश्वका २१० मुलुकमा फैलिएको […]
झापा, बैशाख १४ । आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका झापा बाह्रदशीका ५० वर्षीय पुरुष जमाती रहेको खुलेको छ । उनी भारतको नयाँ दिल्लीबाट चैत १० गते घर आएका थिए । गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीका […]
झापा, बैशाख १४ । सरकारले वैशाख २५ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरषद् बैठकले थप १० दिन लक डाउन जारी राख्ने निर्णय गरेको हो । यसअघि बैशाख ३ […]
झापा, बैशाख १४ । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनी झापा बाह्रदशीका ५० वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल जनाएको छ । झापामा यसअघि दमक ३ का ६२ […]
झापा, बैशाख १४ । आज थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १६ पुगको छ । आइतबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चारजना संक्रमित निको भएर घर फर्किएका छन् […]
वीरगञ्ज, बैशाख १४ । पर्साको वीरगन्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार राष्ट्रिय प्रयोगशालामा भएको परीक्षणमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो। उनीहरु दुवै जना ५० वर्षीय पुरुष भएको र उनीहरु दुवै […]