Category: 'समाज'

मदिरा पिएका युवाको नहरमा डुबेर मृत्यु
बिर्तामोड,भदौ १३ । झापाको शिवसताक्षीमा मदिरा सेवन गरी बसेका एक युवाको कनकाई सिँचाई आयोजनाको नहरमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी १० का ३८ वर्षीय विष्णुप्रसाद चिमरिया रहेको प्रहरीले जनाएको छन् । चिमरिया […]
बिर्तामोड लायन्स क्लबको आयोजनामा २८३ जनाको आँखा परीक्षण
बिर्तामोड, भदौ ११ । लायन्स क्लब अफ बिर्तामोडको आयोजनामा बिर्तामोड वडा नम्बर ७ मा २८३ नाम बालबालिकाको आँखा जाँच गरिएको छ । आज वडा नम्बर ७ का लक्ष्मी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्ययनरत […]
भद्रपुरमा हराएकी भनिएकी बालिका नालामा मृत फेला
बिर्तामोड, भदौ ११ । झापाको भद्रपुर–९ स्थित केदारेश्वर शिवालय मन्दिरछेउबाट आज दिउँसो हराएकी भनिएकी बालिका मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार स्थानीय सोमनाथ सिग्देलकी २६ महिनाकी छोरी […]
हिँड्दा-हिँड्दै नालामा लडेका थिए बिर्तामोडमा मृत भेटिएका युवा
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा आज बिहान मृत भेटिएका मानिस हिँड्दा-हिँड्दै नालामा लडेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती व्यक्ति हिजो राति पानी परिरहेको समयमा एक्कसि नालामा खसेको सिसीटिभी क्यामेरामा देखिएको झापाका […]
बेलुकाको खाना चाँडै खाँदा हुने ८ फाइदा
तौल नियन्त्रणमा रहन्छः यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केही क्षण हिँड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउने हो भने तौल बढ्दैन । छाती पोल्दैनः […]
मेचीनगरमा तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित हुने
मेचीनगर, भदौ १० । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार […]
८० करोड ठगेर बिर्तामोडबाट पङ्कज अग्रवाल फरार
बिर्तामोड, भदौ १० । बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका पङ्कज अग्रवालले ८० करोड रकम ठगेर फरार भएका छन् । उनले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको रकम ठगेको […]
मेची उद्योग वाणिज्य संघको शिविरमा ४३२ जनाको आँखा जाँच
मेचीनगर, भदौ ८ । मेची उद्योग वाणिज्य संघको आयोजना गरेको एकदिने निःशुल्क आँखा शिविरमा ४३२ जनाले सेवा लिएका छन् । शिविरमा ५० जनालाई निःशुल्क औषधि, २७ जनालाई चश्मा वितरण गरिएको थियो । शिविरमा २३ जना […]
क्रोएसिया पठाइदिन्छु भन्दै सुरुङ्गाबाट करोडौँ रकम उठाएर सरदार फरार
बिर्तामोड, भदौ ५ । झापाको कनकाई ३ कनकाई टोलमा डेरा गरेर बस्ने मोरङ पोखरियाका सञ्जय सरदार एक सयभन्दा बढी युवाको रकम उठाएर फरार भएका छन् । सरदारले सुरुङ्गा बजार, कनकाई टोल र झापा गाउँपालिका क्षेत्रका […]