डा. अनिल भट्टराई स्विजरल्यान्डको लाउजन विश्वविद्यालयले गरेको एक अध्ययनअनुसार जुलाई–अगस्टमा भन्दा डिसेम्बर–फेब्रअरीमा हृदयाघात (हर्टअट्याक)का बिरामी बढी देखिएका छन् । एक लाख मानिसमा जुलाई–अगस्ट र डिसेम्बरदेखि फेब्रअरीसम्मगरी दुई फरक–फरक मौसममा अध्ययन गरिएको थियो । त्यसक्रममा तिनीहरुको […]