Category: 'समाज'
कारागारबाट भागेका सातजना कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३१ । जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सातजना कैदी झापाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भदौ २४ गते काठमाडौँको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट […]
झापामा आज दिनभर पानी पर्ने, चिसिँदै मौसम
बिर्तामोड, भदौ ३१ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाले जनाएको छ । अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । कोशी प्रदेशको झापासहितका […]
झापाका १२ पालिका जलेर खरानी
बिर्तामोड, भदौ ३० । जेनजी समूहको आगजनी र तोडफोडका कारण झापाका १२ वटा पालिका पूर्णरुपमा जलेका छन् । भदौ २४ गते आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले १२ वटा पालिका, वडा कार्यालयहरूसहित दर्जनौँ सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड […]
लुटपाट गरिएका सामग्री फिर्ता गर्न बिर्तामोड नगरपालिकाको आग्रह
बिर्तामोड, भदौ ३० । बिर्तामोड नगरपालिकाले हालैको आन्दोलनका क्रममा लुटिएका फर्निचर, इलेक्ट्रोनिक उपकरण, कम्प्युटर, ल्यापटपलगायतका सामग्रीहरू तत्काल फिर्ता गर्न आग्रह गरेको छ । नगरपालिकाले आज सूचना जारी गर्दै भदौ २३ र २४ गते जेनजी समूहले […]
राष्ट्रिय शोकमा असोज १ गते सार्वजनिक विदा
बिर्तामोड, भदौ ३० । सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले […]
कारागारबाट भागेका थप दुई कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३० । झापाबाट थप दुईजना कैदी पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका कैदीहरु धमाधम पक्राउ पर्ने क्रममा झापामा थप दुईजना पक्राउ परेका हुन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट […]
झुम्काबाट भागेका अर्का एक कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ ३० । जेनजीको तोडफोड र आगजनीका कारण झुम्का कारागारबाट भागेका अर्का एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ । भदौ २४ गते झुम्का कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका कैदी बलबहादुर राईलाई नियन्त्रणमा लिइएको हो […]
जेनजीको विध्वंशपछि पुरानो लयमा आउँदै जनजीवन
बिर्तामोड, भदौ ३० । जेनजी आन्दोलनका कारण बन्द रहेका जिल्लाका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले आगजनीमा परेका पालिका र वडा कार्यालयबाहेक अन्य सरकारी कार्यालय सञ्चालनमा आउने बताए […]
लागुऔषध कारोबार गर्ने बिर्तामोडका खरेल स्थानीयबासीको नियन्त्रणमा
बिर्तामोड, भदौ २८ । औषधिजन्य लागुऔषध बरामद भएपछि फरार रहेका झापा बिर्तामोडका औषधि व्यवसायी भानुभक्त खरेललाई स्थानीयबासीले नियन्त्रणमा लिएका छन् । खरेललाई आज दिउँसो नियन्त्रणमा लिइएको हो । बिर्तामोड बसपार्क आसपासमा रहेका उनलाई स्थानीयबासीले नियन्त्रणमा […]



