Category: 'समाज'
असिनापानी र हावाहुरीले झापामा कृषिबालीमा तीन अर्बको क्षति
बिर्तामोड, चैत २७ । फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारी उजाड बनाएको छ । मुख्य खाद्यान्न र नगदेबालीका रूपमा रहेको मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्ममा यसको असर परेको छ । […]
आज पनि बादल लाग्ने, हल्का वर्षाको सम्भावना
बिर्तामोड, चैत २७ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई […]
नयाँ शैक्षिक सत्रको पठनपाठन बैशाख २१ देखि
बिर्तामोड, चैत २७ । सरकारले २०८३ सालको नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन बैशाख २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मन्त्रिपरिषद्को निर्णयलाई आधार मानी सबै स्थानीय तह र […]
बिर्तामोडमा दुर्घटनामा दुईजना घाइते
बिर्तामोड, चैत २७ । झापाको बिर्तामोड-९ स्थित धौला पुलमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक हल्दिबारी-२ बस्ने २८ वर्षीय नेत्र राजवंशीको दुवै हात र चिउँडोमा चोट लागेको […]
फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, ग्यास २,०१० रुपैयाँ
बिर्तामोड, चैत २७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठुलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र […]
ललितपुरमा चक्कु प्रहारबाट झापाका नेम्वाङ दाजुभाइको हत्या
बिर्तामोड, चैत २६ । ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार हुँदा झापाका दाजुभाइको हत्या भएको छ । चक्कु प्रहारबाट मृत्यु हुनेमा झापाको कमल गाउँपालिका–६ घर भएर ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका […]
झापामा मेघगर्जनसहित वर्षा सुरु, दिनभर पानी पर्ने
बिर्तामोड, चैत २६ । हाल झापालगायत देशका विभिन्न ठाउँमा वर्षा भइरहेको छ । झापाका विभिन्न स्थानमा बिहान ०७ः४० बजेदेखि मध्यम वर्षा सुरु भएको हो । वर्षासँगै सामान्य हावा र मेघगर्जन पनि जारी छ । आकाश […]
बिर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव सुरु
बिर्तामोड, चैत २४ । झापाको बिर्तामोड यतिबेला केवल बजार सहर मात्र होइन, नेपाल र भारतको पश्चिम बङ्गालबीच सम्बन्ध गाँस्ने एउटा साझा मञ्च बनेको छ । कोशी पर्यटन वर्ष २०८२ अन्तर्गत सुरु भएको ‘कोशी–बङ्गाल पर्यटन महोत्सव’ […]
कोशी–बङ्गाल पर्यटन उत्सवः बाँसको जराका सामग्री आकर्षणको केन्द्र
बिर्तामोड, चैत २४ । कोशी पर्यटन वर्ष २०८२ अन्तर्गत झापाको बिर्तामोडमा कोशी–बङ्गाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ सुरु भएको छ । मनदेखि मन जोड्ने उद्देश्यले आयोजित महोत्सवमा हस्तकलाका सामग्री आकर्षणको केन्द्र बनेका छन् । त्यसमा […]





