Category: 'समाज'
सहकारी दिवसमा उत्कृष्टलाई सम्मान
बिर्तामोड, चैत २० । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर झापा जिल्ला सहकारी संघ लिमिटेडले विभिन्न विधामा उत्कृष्ट सहकारी संस्था तथा व्यक्तिहरूलाई सम्मान गरेको छ । बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित समारोह सहकारी अभियानको उपलब्धि, […]
आज आंशिक बादल लाग्ने
बिर्तामोड, चैत २१ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लागेको […]
काँकरभिट्टा आउँदै गरेको बस दुर्घटनामा नौजना घाइते
बिर्तामोड, चैत २० । काठमाडौँबाट काँकरभिट्टातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सिन्धुलीमा बस र हायस एक आपसमा ठोक्किएका हुन् । काठमाडौँबाट काँकरभिट्टातर्फ आउँदै गरेको बा. ४ ख ५०५२ नम्बरको […]
लागुऔषध कारोबारः भद्रपुर नाकाबाट दुई सातामा २५ जना पक्राउ
बिर्तामोड, चैत २० । लागुऔषध ब्राउन सुगरको मुख्य कारोबार थलोको रुपमा रहँदै आएको झापाको भद्रपुर नाकाबाट दैनिक औसत दुईजना पक्राउ पर्ने गरेका छन् । प्रहरीका अनुसार पछिल्लो दुई सातामा भद्रपुर नाकाबाट २५ जना लागुऔषध ब्राउन […]
घट्यो सुनचाँदीको मूल्य
बिर्तामोड, चैत १९ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो […]
अटिजम सचेतना दिवसः बालबालिकाको संख्या बढ्दै, छैन सेवा र नीति
बिर्तामोड, चैत १९ । झापाको बिर्तामोडमा आज १९ औँ विश्व अटिजम सचेतना दिवस मनाइएको छ । ‘अटिजम र मानवता ः हरेक जीवनको मुल्य छ’ भन्ने नाराका साथ दिवस मनाइएको हो । नेपालमा अटिजम भएका बालबालिकाको […]
सीमापार संस्कृति, सम्पदा र पर्यटन जोड्नः कोशी–बंगाल पर्यटन उत्सव हुने
बिर्तामोड, चैत १९ । सीमापार संस्कृति सम्पदा र पर्यटनको उत्सव भन्ने मूल नाराका साथ कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव २०८२ हुने भएको छ । यही चैत २४ र २५ गते झापाको बिर्तामोडमा आयोजना हुने कार्यक्रम […]
कस्तो रहला आजको मौसम ?
बिर्तामोड, चैत १९ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको । […]
नाकमा लागुऔषध ल्याउने भारतीय किशोर पक्राउ
बिर्तामोड, चैत १८ । प्रहरीले झापाको भद्रपुरबाट नाकमा लागुऔषध ल्याउँदै गर्दा बिर्तामोडका एकजना किशोरलाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-४ बस्ने १८ वर्षीय अमर कुमार रहेका छन् । […]





