Category: 'समाज'
बिर्तामोडमा भेटियो सडेगलेको शव
बिर्तामोड, जेठ ६ । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो । आज बिहान अन्दाजी ११ बजे प्रहरीले […]
झापाका दुई पालिका हाँकिरहेका महिलाः विवाद कम, अब्बल काम
बिर्तामोड, जेठ ६ । झापाका १५ पालिकामध्ये दुई पालिकामा महिलाको नेतृत्व रहेको छ । झापाका एक नगरपालिका र एक गाउँपालिका महिलाले हाँकिरहेका छन् । स्थानीय सरकारको नेतृत्व गरिरहेका महिला प्रमुखहरू सबैले अब्बल काम गरेर देखाउने […]
घ्यू–तेल नखाँदा पनि हुन सक्छ शारीरिक नोक्सान
बिर्तामोड, जेठ ५ । अहिलेको समयमा घ्यू र तेल अस्वस्थ खाना मानिने गर्छ । जसले गर्दा आफ्नो खानपानबाट धेरै मानिसले घ्यू र तेल हटाउन थालेका छन् । तर, यसको सेवन नगर्दा पनि शरीरमा विभिन्न समस्या […]
कमलका श्रेष्ठको गोरखामा नदीमा डुबेर मृत्यु
बिर्तामोड, जेठ ४ । झापा कमलका समिर श्रेष्ठको गोरखा नगरपालिका–१० छेपेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार झापा कमल गाउँपालिका–५ पाडाजुँगी घर भएका १९ वर्षीय श्रेष्ठको हिजो दिउँसो ३ […]
काठमाडौँमा चोरीको आरोपमा बुद्धशान्तिकी मगर पक्राउ
मेचीनगर, जेठ ४ । चोरी कार्यमा संलग्न भएको आरोपमा झापा बुद्धशान्तिकी एकजना युवतीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ । सुकेधारा बस्दै आएकी झापाको बुद्धशान्ति-३ घर भएकी २० वर्षीया अनुष्का मगरलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी […]
भद्रपुरमा मोटरसाइकल अनियन्त्रित हुँदा चालक गम्भीर घाइते
मेचीनगर, जेठ ५ । झापाको चन्द्रगढी–चारआली सडकखण्डमा हिजो साँझ भएको मोटरसाइकल दुर्घटनामा परेर चालक गम्भीर घाइते भएका छन् । साँझ ५ः५५ बजेको समयमा भद्रपुर नगरपालिका ९ नहरटोलस्थित चन्द्रगढी–चारआली सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे. ५ […]
काँकरभिट्टा खानेपानीमा चुनावः आचार्यको नेतृत्वमा उम्मेदवार सार्वजनिक
मेचीनगर, जेठ ४ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि प्रगतिशील समाजवादी साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज काँकरभिट्टास्थित पूर्व मेची बस व्यवसायी संघको हलमा एक […]
बिएन्डसीमा टाउको तथा मेरुदण्ड उपचारको एक लाखसम्मको स्वास्थ्य सेवा निःशुल्क
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलमा विपन्न नागरिक उपचार कोषअन्तर्गत हेड इन्ज्युरी तथा स्पाइनल इन्ज्युरी कार्यक्रम सञ्चालनमा आएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित सो कार्यक्रम बिएन्डसीमा आजदेखि […]
बिर्तामोडमा चारतला माथिबाट खसेर श्रमिकको मृत्यु
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा घर निर्माणका क्रममा चारतले घरको माथिबाट खसेर एकजना निर्माण श्रमिकको मृत्यु भएको छ । बिर्तामोड १ का दिनेश मैनालीको घर निर्माण गर्ने क्रममा चार तला माथिबाट खसेर हिजो दिउँसो […]

