Category: 'समाज'
झापामा मानव–हात्ती द्वन्द्व कम गर्न वन कार्यालयले किन्यो ड्रोन
बिर्तामोड, जेठ ४ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले ड्रोन खरिद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित १० लाख […]
गौरादह जेसिजले सुरु गर्यो लागुऔषधविरुद्ध नाट्य कार्यशाला
दमक, जेठ ३ । झापाको गौरादह जेसिजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसिजले गौरादह नगरपालिका वडा नम्बर १ सँगको सहकार्यमा गोष्ठी सुरु गरेको हो । लागुऔषध दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको […]
सुनजस्तो धातु देखाएर ठग्ने दमकबाट पक्राउ
बिर्तामेड, जेठ ३ । दमक प्रहरीले सुनजस्तै पहेँलो धातु देखाएर ठगी गर्दै हिँड्ने एकजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ५ क्षेत्रीबाहुन टोलका ३० […]
मोटरसाइकल अनियन्त्रित हुँदा मेचीनगरका लावतीको मृत्यु
बिर्तामोड, जेठ ३ । झापाको दमक नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको […]
कस्ता व्यक्तिलाई ग्रिन टि हानिकारक हुन्छ ?
बिर्तामोड, जेठ ३ । ग्रिन टि स्वास्थ्य तथा छाला दुवैका लागि एकदमै राम्रो हुन्छ । यो पोषक तत्वहरुले भरिपूर्ण हुन्छ ।तर, केही व्यक्तिका लागि यो नोक्सानदायक पनि हुनसक्छ । यस्तोमा आउनुहोस् जानौँ कस्ता व्यक्तिलाई ग्रिन […]
घट्याे पेट्राेल र डिजेलकाे भाउ
बिर्तामोड, जेठ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ […]
बाहुनडाँगीमा लागुऔषध दुर्व्यसनविरुद्ध साताव्यापी अभियान
मेचीनगर, जेठ २ । टोल तथा समाजमा प्रयोगकर्ता बढ्दै गएपछि बाहुनडाँगी जेसिजले लागुऔषध दुर्व्यसनविरुद्धको सप्ताह सुरु गरको छ । बाहुनडाँगी जेसिजको अभियान, लागुऔषधरहित समाजको पहिचान भन्ने नाराका साथ आजबाट विद्यालय विशेष कार्यक्रम सुरु भएको हो […]
काँकरभिट्टा खानेपानीमा चुनावः बुढाथोकीको नेतृत्वमा उम्मेदवार सार्वजनिक
मेचीनगर, जेठ २ । झापाको सीमावर्ती सहरमा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक, प्रगतिशील साझा प्यानलले उम्मेदवार सार्वजनिक गरेको छ । आज मेचीनगरस्थित काँकरभिट्टा कर्भड हलमा आयोजित एक कार्यक्रमका बीच […]
कमलका दुई विद्यालयमा प्रधानाध्यापकको विवाद
दमक, जेठ २ । झापाको कमल गाउँपालिकाका दुई सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापकको विवादले शैक्षिक गतिविधि प्रभावित बनेको छ । कमल–६ गोहाबारीको वाणी माध्यमिक विद्यालय र कमल–५ पाडाजँगीको मंगलमय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको लफडाले विद्यार्थी चेपुवामा परेका […]

