Category: 'समाज'
इलाम-झापा मैत्री समाजलाई ढुंगाना दम्पत्तिको डेढ लाख सहयोग
बिर्तामोड, बैशाख ३० । झापामा बस्दै आएका इलामेलीहरुको साझा संस्था इलाम-झापा मैत्री समाजले स्थापना गरेको अक्षय कोषमा शिक्षासेवी तथा समाजसेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । सामाजिक […]
गिरीबन्धुले २०६० सालमा बिक्री गरेको ५१ बिघा जग्गा फिर्ता गर्न आदेश
बिर्तामोड, बैशाख ३० । झापाको बिर्तामोड र अर्जुनधारामा रहेको गिरीबन्धु टि इस्टेटको जग्गासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६० सालमा बिक्री भएको ५१ बिघा जग्गा पनि फिर्ता गराउन आदेश जारी गरेको छ । शनिबार सार्वजनिक भएको उक्त […]
झापामा आज पनि हल्कादेखि मध्यम वर्षा हुने
बिर्तामोड, बैशाख ३० । हिजो साँझदेखि झापाका अलगअलग स्थानमा फरकफरक समयमा वर्ष भए पनि अहिले बिहान रोकिएको छ । मौसम बादल लागेर धुम्म भएको छ । हाल झापासहित नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको […]
कुदिरहेको सवारी साधनको पछाडि किन दौडिन्छन् कुकुर ?
बिर्तामोड, बैशाख ३० । कार, मोटरसाइकल तथा स्कुटी चलाइरहेको समयमा कहिलेकाहीँ तपाईंको पछाडि पनि कुकुर दौडिएका होलान् । यदि तपाईंको पछाडि नदौडे पनि अरु कसैको पछाडि कुकुर दौडिएको त देख्नुभएको होला । पछाडि दौडिएको बेला […]
दमक बजारका अव्यवस्थित तार र बिजुलीको पोल हटाइने
दमक, बैशाख २९ । दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल हटाउने काम सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केबल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक […]
राति सुत्ने बेला किन लाग्छ डर ?
बिर्तामोड, बैशाख २९ । दिनभरको घर तथा अफिस व्यवसायको काम गरेपछि हरेक मानिस आरामको निद्रा सुत्न चाहन्छ । तर, हामीलाई कैयौँपटक सुत्नेबेला निद्रा लाग्दैगर्दा डर लागेजस्तो तथा बेचैनी महसुस हुने गर्छ । यस्तोमा तपाईंको मनमा […]
आमाको स्मृतिमा केरुङ परिवारद्वारा विद्यार्थीलाई स्कुल ब्याग
दमक, बैशाख २९ । झापाको कमल गाउँपालिकाका एक केरुङ परिवारले दिवंगत आफ्ना पितृको स्मृतिमा सुस्तश्रवण विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरेको छ । तीन वर्षअघि निधन भएकी गौमाया केरुङको स्मृतिमा परिवारले कमल-५ स्थित मंगलमय माध्यमिक विद्यालयमा […]
बिर्तामोडका वडा अध्यक्ष खरेलमाथि आक्रमण गर्नेविरुद्ध उजुरी
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण खरेल र कार्यपालिका सदस्य लक्ष्मी खतिवडामाथि आक्रमण गर्नेविरुद्ध उजुरी दर्ता भएको छ । उनीहरुले आक्रमणमा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका […]
विश्वमञ्चमा देश चिनाउने ‘इन्दिरा आमा’
बिर्तामोड, बैशाख २९ । नेपालमा पछिल्लो दुई दशकमा यस्ता महिलाहरू उदाए, जसले नेपाल र विश्वसामु आफू मात्र चिनिएनन्, देशलाई समेत चिनाए । यसको आधार थियो– उनीहरूले उत्पीडनमा परेका महिला, जातजाति तथा बालबालिकाको अधिकार र सुरक्षाका […]

