Category: 'समाज'
अदुवा खोलामा मोटरसाइकल खस्दा अधिकारी घाइते
बिर्तामोड, चैत १७ । झापाको बिर्तामोड-३ स्थित अदुवा खोलाको पुलबाट मोटरसाइकल खस्दा त्यसका चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । ती चालक हिजो साँझ पौने ८ बजे मोटरसाइकल अनियन्त्रित भएर पुलबाट खोलामा खसेका थिए […]
आज पनि कोशी प्रदेशमा दिनभर बादल लाग्ने
बिर्तामोड, चैत १७ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ । […]
झापामा पत्रकारिताको शुद्धीकरणको बहस, ज्येष्ठ पत्रकारलाई औषधोपचार खर्च
काँकरभिट्टा, चैत १६ । नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको सन्दर्भमा सोमबार झापाको काँकरभिट्टामा पत्रकारिताको शुद्धीकरण र सदृढीकरण विषयक अन्तरक्रिया तथा ज्येष्ठ पत्रकारलाई वार्षिक वृत्ति वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको […]
बिर्तामोड खानेपानीको साधारणसभामा कर्मचारी र उपभोक्तालाई सम्मान
बिर्तामोड, चैत १६ । बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले २३ औँ वार्षिक साधारणसभाको अवसरमा कर्मचारी र उपभोक्तालाई सम्मान गरेको छ । आज बिर्तामोडमा सम्पन्न साधारणसभामा उत्कृष्ट कर्मचारीका रुपमा पदमबहादुर गुरुङलाई नगद १० […]
घट्यो सुनको मूल्य, तोलाको २ लाख ८३ हजार ५ सय
बिर्तामोड, चैत १६ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा २ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम […]
मेची राजमार्ग पुनः अवरुद्ध
बिर्तामोड, चैत १६ । हिजो राति अवरुद्ध भएर एकतर्फी खुलाइएको मेची राजमार्गको इलामस्थित रोङको बाघखोर खण्ड पुनः रोकिएको छ । आज बिहान फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार […]
केर्खामा मकैबारी भेटिइन् नवजात शिशु, आमाको खोजी सुरु
बिर्तामोड, चैत १६ । झापाको कमल गाउँपालिकामा एकजना नवजात शिशु बेवारिसे अवस्थामा भेटिएकी छन् । उनको उद्दार गरेर उपचारका लागि दमक पठाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल-३ केर्खामा बच्चा जन्माएर मकैबारीमा फालिदिएकी […]
झापाका तीन पालिकाले सुरु गरे मालपोतको काम
बिर्तामोड, चैत १६ । झापाका तीनवटा पालिकाले मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र मेचीनगर नगरपालिकाले मालपोतसम्बन्धी प्रारम्भिक सेवा सुरु गरेका हुन् । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले जिल्लाको […]
आज दिनभर बादल लाग्ने, हल्का वर्षाको सम्भावना
बिर्तामोड, चैत १६ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया […]


