Category: 'समाज'
चारआलीको सर्पदंश केन्द्रमा २१ हजारभन्दा बढीको उपचार
बिर्तामोड, जेठ ७ । झापाको चारआलीमा रहेको सर्पदंश उपचार केन्द्रले हालसम्म २१ हजारजना भन्दा बढीको उपचार गरेको जनाएको छ । त्यहाँ विषालु सर्पको डसाइबाट पीडित नागरिकको उपचार हुँदै आएको छ । नेपाली सेनाको प्राविधिक सहयोग […]
यो वर्ष मनसुनमा कम वर्षा हुने, बाढीको जोखिम कायमै
बिर्तामोड, जेठ ७ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भए पनि बाढीको जोखिम कायमै रहेको जनाएको छ । मनसुन अवधिमा कम वर्षा भई लामो […]
कनकाईमा पतिले आत्महत्या गरेपछि पत्नी र भारतीय नागरिकविरुद्ध रेडकर्नर नोटिस
बिर्तामोड, जेठ ७ । झापाको कनकाई नगरपालिकाका एक युवाले आत्महत्या गरेपछि उनकी पत्नी र एक भारतीय नागरिकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिएको छ । आत्महत्या गर्ने कनकाई–१ जामुनबारीका २७ वर्षीय हेमन्त दर्जी […]
झोलुङ्गे पुलले जोड्यो लालपानी र चन्द्रडाँगी
बिर्तामोड, जेठ ७ । झापाको कनकाई नदीले छुट्याएको शिवसताक्षी नगरपालिकाको दुई बस्तीलाई झोलुङ्गे पुलले जोडेको छ । वडा नम्बर–६ स्थित कनकाई नदीमाथि झोलुङ्गे पुल सञ्चालनमा आएको छ । चन्द्रडाँगी बजारलाई लालपानी क्षेत्रसँग प्रत्यक्ष जोड्ने उक्त […]
हल्दिबारीमा दर्ताबिना सञ्चालित आलमको औषधि पसलमा गाउँपालिकाको ताला
बिर्तामोड, जेठ ७ । झापाको हल्दिबारीमा रहेको एक औषधि पसलमा गाउँपालिकाले ताला लगाइदिएको छ । इजाजत नलिई सञ्चालन हुँदै आएको सो पसलमा म्याद सकिएका औषधि बिक्रीका लागि राखिएको पाइएको थियो । गाउँपालिकाले हिजो गरेको अनुगमनका […]
तीन मौसमी प्रणालीको असरः तराईमा बादल, पहाडमा वर्षा
बिर्तामोड, जेठ ७ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र […]
बिर्तामोडमा वृद्धको शव भेटियो
बिर्तामोड, जेठ ६ । झापाको बिर्तामोडमा एकजना मानिसको शव भेटिएको प्रहरीले जनाएको छ । बिर्तामोड ७ स्थित लिची बगानमा अपरिचित मानिस मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो २ः१० बजे […]
कचनकवलमा दाजुभाइको घरमा आगलागी, १७ लाखको क्षति
बिर्तामोड, जेठ ६ । झापा कचनकवलका दुई दाजुभाइको घर आगलागीबाट जलेर नष्ट भएको छ । आगलागीबाट घर जलेर नष्ट हुँदा अन्दाजी १७ लाख बराबरको क्षति भएको छ । आज दिउँसो १२ः२० बजे कचनकवल ५ डाँगाबारी […]
काँकरभिट्टाका मगर घरेलु पेस्तोलसहित भारतमा पक्राउ
बिर्तामोड, जेठ ६ । नेपाल-भारतको सीमा क्षेत्रबाट दुई थान घरेलु पेस्तोलसहित एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन् । सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) ४१औँ वाहिनीअन्तर्गत कादोमनीजोत ई कम्पनीका जवानहरूले उनलाई पेस्तोलसहित पक्राउ गरेको […]





