Category: 'समाज'
हल्दिबारीमा पतिद्वारा पत्नीको हत्या
बिर्तामोड, जेठ ६ । झापाको हल्दिबारी गाउँपालिकामा पतिपत्नीबीच सामान्य विवाद हुँदा पत्नीको हत्या भएको प्रहरीले जनाएको छ । घरायसी विवाद भइरहेको बेला पतिले दाउ प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा […]
खड्का मृत्यु प्रकरणः बैंकका उच्च कर्मचारीविरुद्ध मुद्दा दर्ता
बिर्तामोड, जेठ ५ । झापा दमकका बैंकर ४२ वर्षीय पिताम्बर खड्काले आत्महत्या गरेपछि उनको परिवारले चारजनाविरुद्ध जाहेरी दिएपछि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेको छ । ग्लोबल आइएमइ बैंकको कोशी प्रदेशिक कार्यालयमा कार्यरत खड्काले हिजो […]
झापामा आयोडिनविहीन नुन बिक्री रोक्न उपभोक्ता मञ्चको माग
बिर्तामोड, जेठ ५ । चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको जोखिम देखिने खतरा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल आयोडिनविहीन नुन बिक्रीवितरणमा प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले नेपाल भारत […]
सुनचाँदीको मूल्य बढ्यो
बिर्तामोड, जेठ ५ । आज मंगलबार सुनचाँदीको भाउ केही बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ५ सय रुपैयाँ र चाँदी ४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ […]
झापाका ६ वटा आविमा २० भन्दा कम विद्यार्थी
बिर्तामोड, जेठ ५ । झापाका सामुदायिक माध्यमिक विद्यालयहरुमा विद्यार्थीको आकर्षण बढिरहेको बेला ६ वटा आधारभूत विद्यालयमा २० भन्दा कम विद्यार्थी छन् । ६ वटै आधाभूत विद्यालय ग्रामीण क्षेत्रमा रहेका छन् । मेचीनगरको श्रीकृष्ण प्राथमिक विद्यालयमा […]
दमकका बैंकर खड्काको आत्महत्याबारे के भन्छ बैंक ?
बिर्तामोड, जेठ ५ । चारजनाको फोटो सार्वजनिक गर्दै आत्महत्या गरेका झापाको दमक नगरपालिका–८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का पछिल्लो समय ग्लोबल आइएमई बैंकको कोशी प्रदेश कार्यालयमा कार्यरत रहेको खुल्न आएको छ । बैंक […]
दुर्घटनामा घाइते कमलका दुलालको मृत्यु
बिर्तामोड, जेठ ५ । झापाको कमल गाउँपालिका–२ समयगढस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा कमल गाउँपालिका–२ निवासी ७६ […]
तराईमा मौसम सफा, पहाडमा हल्का वर्षा
बिर्तामोड, जेठ ५ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले झापामा समेत जेठमा समेत चिसो महसुस भइरहेको छ । हाल कोशी प्रदेशलगायत बागमती, गण्डकी […]
फेसबुकमा ४ जनाको फोटो राखेर दमकका बैंकर खड्काद्वारा आत्महत्या
बिर्तामोड, जेठ ५ । झापाको दमक घर भएर विराटनगरस्थित एक बैंकमा कार्यरत ४२ वर्षीय पिताम्बर खड्काले फेसबुकमा स्टाटस लेखेर ‘तिमीहरुले मलाई मार्यौ’ भनेर आत्महत्या गरेका छन् । ग्लोबल आइएमइ बैंकको विराटनगर शाखामा कार्यरत खड्काले सामाजिक […]





