Category: 'समाज'
बिर्तामोडका स्पामा प्रहरीको छापा, कर्मा स्पाबाट तीनजना युवती पक्राउ
बिर्तामोड, जेठ १० । प्रहरीले झापाको प्रमुख सहर बिर्तामोडमा स्पा तथा मसाज सेन्टरबाट तीनजना युवतीलाई नियन्त्रणमा लिएको जनाएको छ । त्यहाँ यौन क्रियाकलाप हुने गरेको गुनासो आएपछि प्रहरीले आज आधा दर्जन स्पामा छापा मारेको थियो […]
११ दिनपछि उठ्यो बिर्तामोडको फोहोर
बिर्तामोड, जेठ १० । एक हप्ताभन्दा बढी समय रोकिएको बिर्तामोडको फोहोर संकलन कार्य आजबाट सुरु भएको छ । बिर्तामोड बजार क्षेत्रमा फोहोर संकलन नहुँदा समस्या सुरु भएको थियो । बिर्तामोडमा फोहोर संकलनको जिम्मेवारी पाएको निराकार […]
अलकत्राको मूल्य बढ्दा एसियन हाइवे कालोपत्रेमा ढिलाइ
बिर्तामोड, जेठ १० । सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा बिटुमिन (अलकत्रा) को अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको छ । विटुमिन अभाव साथै गुणस्तरीय […]
झापाका सीमावर्ती क्षेत्रमा रोहिंगिया र बंगलादेशी मुसलमान बसेको आशंका
बिर्तामोड, जेठ १० । झापाका सीमावर्ती मुस्लिम बस्तीहरुमा म्यान्मारका रोहिंगिया र बंगलादेशी मुसलमानहरु आएर बसेको हुनसक्ने आशंका गरिएको छ । तर, प्रहरीले त्यसबारे आधिकारिक जानकारी नभएको बताएको छ । म्यान्मारबाट लखेटिएर भारतमा बस्दै आएका रोहिंगिया […]
बिर्तामोडमा यादवले ल्याएको रायो सागमा उच्च विषादी
बिर्तामोड, जेठ १० । झापाको बिर्तामोडस्थित कृषि उपज थोक बजारमा आज बिहान बेच्न ल्याइएको रायोको सागमा खान नमिल्ने गरी विषादीको उच्च मात्रा भेटिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत बिर्तामोडमा रहेको विषादी अवशेष द्रुत […]
आज पूर्वमा वर्षासहित हावाहुरीको सम्भावना
बिर्तामोड, जेठ १० । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल हाल देशभर साधरणतया बादल […]
उत्तरी पाँचथरमा बाढी-पहिरो
बिर्तामोड, जेठ ९ । पाँचथरको उत्तरी याङवरक गाउँपालिकमा बाढी र पहिरोले क्षति पुर्याएको छ । रातिको समया आएको बाढीका कारण सडक, पुल, खेतीयोग्य जमिन तथा घरमा क्षति पुगेको छ । मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध […]
झापामा एक कैदीको मृत्यु
बिर्तामोड, जेठ ९ । झापा जिल्ला कारागारमा एकजना कैदीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा पाँचथरका ६४ वर्षीय चन्द्रकुमार घिमिरे छन् । जिल्ला प्रहरीका कार्यालय झापाका अनुसार जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद […]
बिर्तामोडको कराते प्रतियोगितामा लफडाः पाठकविरुद्धको जाहेर लिएन प्रहरीले
बिर्तामोड, जेठ ८ । करातेकी प्रशिक्षक मिना पाठकले आफूमाथि अभद्र व्यवहार भएको भन्दै एक महिलाले इलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिन पुगे पनि प्रहरीले दर्ता नगरेको बताएकी छन् । बिर्तामोडमा जेठ २ गते दोस्रो मेयर […]





