Category: 'समाज'
मोटरसाइकल दुर्घटनामा घाइते कनकाईका दंगालको मृत्यु
बिर्तामोड, भदौ २८ । सडक दुर्घटनामा गम्भीर घाइते भएका झापा कनकाईका एकजना मानिसको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएको कनकाई-२ का […]
झापामा हट्यो कर्फ्यु
बिर्तामोड, भदौ २८ । झापामा विगत ६ दिनदेखि लाग्दै आएको कर्फ्यु आज बिहानदेखि हटेको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना निकालेर सो जानकारी दिएको हो । झापाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले भदौ २४ […]
झुम्का कारागारबाट भागेका कैदी झापामा पक्राउ
बिर्तामोड, भदौ २८ । सुनसरीको झुम्का कारागारबाट जेनजी आदोलनका क्रममा भागेका एकजना कैदीलाई झापामा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भोजपुर च्यांग्रे घर भई हाल धरान-१५ त्रिवेणी चोक बस्ने ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा रहेका छन् […]
देशभर वर्षाको सम्भावना
बिर्तामोड, भदौ २८ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । आज बिहान कोशी र बागमती प्रदेशका पहाडका […]
झापामा भदौ २९ गते बिहानसम्म कर्फ्यु कायमै
बिर्तामोड, भदौ २८ । जेनजी आन्दोलनलाई लक्षित गर्दै गत भदौ २४ गतेदेखि झापा जिल्लामा जारी गरिएको कर्फ्यु भोलि भदौ २९ गते बिहानसम्म कायम रहने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना निकालेर […]
बिर्तामोडमा अर्का प्रदर्शनकारी राजवंशीको मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो
बिर्तामोड, भदौ २७ । बिर्तामोडमा प्रदर्शनका क्रममा घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेका छन् । बीएण्डसी अस्पतालमा उपचाररत उनको आज बिहान ११ः३५ […]
अर्जुनधारामा एकजनाको शव बाटोमा फेला
बिर्तामोड,भदौ २७। झापा अर्जुनधाराको जुकेखाडीमा हत्याको अवस्थामा एकजनाको शव फेला परेको छ । हिजो राति करिब १२ बजे दुर्गापुर– दानाबारी सडकखण्ड अन्तर्गत जुकेखाडीस्थित बाटोमा हत्या गरेको अवस्थामा एकजनाको शव फेला परेको हो । सो शव […]
बिर्तामोडमा प्रहरीको गोली लागेका भण्डारीको मृत्यु
बिर्तामोड, भदौ २६ । झापाको बिर्तामोडमा जेनजीको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । बीएण्डसी अस्पतालमा उपचाररत हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड–१० मा बस्ने अन्दाजी ३५ वर्षका कमल […]
स्मार्टवाचले पार्न सक्छ स्वास्थ्यमा असर, जानौं प्रयोग गर्ने सही तरिका
बिर्तामोड, भदौ २६। छिटो परिवर्तन हुने प्रविधिको दुनियाँले हाम्रो जीवन सजिलो बनाएको छ, तर यससँगै केही नकारात्मक प्रभावहरू पनि देखा परेका छन्। स्मार्टवाच सानो उपकरण जस्तो देखिए पनि यो हाम्रो शरीरसँग जोडिएको हुन्छ जसलाई लामो […]



