Category: 'समाज'
सीमापार संस्कृति र पर्यटन जोड्न बिर्तामोडमा कोशी–बंगाल पर्यटन उत्सव हुने
बिर्तामोड, चैत २३ । कोशी पर्यटन वर्ष २०८२ को कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा नेपाल र भारतका सीमावर्ती प्रदेशका पर्यटन सम्बद्ध संघसंस्थाहरुबीच उत्सव हुने भएको छ । भोलि चैत २४ र २५ गते बिर्तामोडको सिटी सेन्टरमा सीमापार […]
घट्यो सुनचाँदीको मूल्य
बिर्तामोड, चैत २३ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन २ हजार ६ सय रुपैयाँले घटेर तोलामा २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम […]
झापामा अनलाइन बेटिङमा संलग्नमाथि उच्च निगरानी
बिर्तामोड, चैत २३ । प्रहरी र विशेष अनुसन्धान टोलीले झापाका विभिन्न स्थानबाट हुने गरेको अनलाइन बेटिङ सट्टेबाजीमा संलग्न व्यक्तिहरुमाथि निगरानी बढाएको छ । उच्चस्तरीय स्रोतले दिएको जानकारीअनुसार त्यस्ता सट्टेबाजहरु सबैभन्दा धेरै बिर्तामोडमा रहेका छन् । […]
आज पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपात हुने
बिर्तामोड, चैत २३ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको दोहोरो प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसकै असरले देशका विभिन्न भागमा मौसम बदलीसँगै वर्षा र हिमपात […]
भद्रपुरमा ब्राउन सुगर किनबेच हुँदै गर्दा ठुलो परिमाणसहित दुईजना पक्राउ
बिर्तामोड, चैत २२ । प्रहरीले झापाको भद्रपुरबाट ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिक्रीबर्ता र खरिदकर्ता रहेका छन् । प्रहरीले गोप्य सूचनाका आधारमा […]
जिल्ला नगरका उद्योगीको मर्म मैले बुझेको छु, उनीहरुको हितका लागि काम गर्छु : उमेश डलमिया
बिर्तामोड, चैत २२ । नेपाल उद्योग वाणिज्य महासंघको तीन पटकसम्म कार्यसमिति सदस्य भएर कुशल जिम्मेवारी निर्वाह गरेका झापा बिर्तामोड उमेश डलमिया यसपटक भने उपाध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघबाट व्यवसायीहरुको […]
बिर्तामोडमा घरबाट झरेकी बालिकाको मृत्यु
बिर्तामोड, चैत २१ । झापाको बिर्तामोडमा घरको तीन तलामाथिबाट झरेर एकजना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा दमक ४ बस्ने मनोज आचार्यकी छोरी पाँच वर्षीया मानस्वी आचार्य […]
रोट्रयाक्ट बिर्तामोडद्वारा प्रहरी कार्यालयलाई ह्विलचेयर हस्तान्तरण
बिर्तामोड, चैत २१ । रोट्रयाक्ट क्लब अफ बिर्तामोडले जिल्ला प्रहरी कार्यालय झापामा रहेको नागरिक सहायता डेस्कलाई एक थान ह्विलचेयर हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काको उपस्थितिमा सम्पन्न कार्यक्रममा उक्त ह्विलचेयर हस्तान्तरण गरिएको […]
दमकमा ‘मोडिफाई’ गरएका मोटरसाइकल नियन्त्रणमा
बिर्तामोड, चैत २१ । प्रहरीले झापाको दमकबाट आकार बदलिएर कुदाइएका आठवटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ । मोडिफाई गरिएका मोटरसाइकल एकैदिन नियन्त्रणमा लिइएको हो । दमकको पशुहाटमा आयोजित कन्सर्ट हेर्न आएका व्यक्तिले मोडिफाई गरिएका मोटरसाइकलहरु […]





