Category: 'समाज'
वीर अमरसिंहको अध्यक्षमा खड्का
बिर्तामोड, पुस ३० । झापाको बिर्तामोडमा रहेको वीर अमरसिंह माविको व्यवस्थापन समिति अध्यक्षमा बिर्तामोडका व्यवसायी जीवनकुमार खड्का चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले खड्कालाई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेका हुन् । […]
कनकाईमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिर्तामोड, पुस ३० । झापाको कनकाई-४ कोटिहोमस्थित कनकाई पुलमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ३५ […]
बिर्तामोडको नविल ओभरसिजमा प्रशासनको ताला
बिर्तामोड, पुस २९ । जिल्ला प्रशासन कार्यालय झापाले बिर्तामोडको एक म्यानपावर कम्पनीको शाखा कार्यालयमा ताला लगाएको छ । अनुगमनको क्रममा दर्ता नगरी बिर्तामोड–१ मा सञ्चालनमा रहेको ‘नविल ओभरसिज’ नामक म्यानपावर कम्पनीमा प्रशासनले ताला लगाएको हो […]
मेचीनगरबाट नौजना लागुऔषध प्रयोगकर्ता पक्राउ
बिर्तामोड, पुस २८ । झापाको मेचीनगरस्थित कालिका सिमसारबाट प्रहरीले नौजना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । करिब सात महिनाअघि सोही स्थानबाट ४३ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ परेका थिए । हिजो साँझ ७ बजेतिर […]
जाडोमा हरियो मटर खानुका ८ फाइदा
बिर्तामोड, पुस २८ । हरियो मटर जाडो मौसमको पोषणले भरिपूर्ण तरकारी हो। यो स्वादमा गुलियो र मिठो मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायक छ। हरियो मटरमा भिटामिन, मिनरल्स, फाइबर र प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, […]
वीरता लेडी जेसिजको अध्यक्षमा मुना अधिकारी
बिर्तामोड, पुस २८ । वीरता लेडी जेसिज वर्ष २०२६ का लागि अध्यक्षमा मुना अधिकारी ढुङ्गेल चयन भएकी छन् । कार्यकारिणी उपाध्यक्षमा अस्मिता राई कुरुम्बाङ र कविता ओली मैनाली चयन भएका छन् । संस्थाको २२ औँ […]
गौरीगञ्जमा ब्राउनसुगरसहित तीनजना पक्राउ
बिर्तामोड, पुस २७ । प्रहरीले झापाको गौरीगञ्जबाट ८ ग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । आज दिउँसो अन्दाजी ४ः३० बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ टटुवामारीस्थित यादव टोल बस्ने ३४ वर्षीय मानफकुमार मेहतालाई […]
नागरिक सामुदायिक अस्पताल बैशाखदेखि सञ्चालनमा आउँदै
बिर्तामोड, पुस २६ । आगामी बैशाखदेखि ‘नागरिक सामुदायिक अस्पताल’ सञ्चालनको तयारीमा रहेको नागरिक स्वास्थ्य सहकारी संस्थाले पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आम सर्वसाधारण नागरिकलाई लक्षित गरी सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल […]
गौरादहमा ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु
बिर्तामोड, पुस २६ । झापाको गौरादहमा ट्रयाक्टर पल्टिँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा ट्रयाक्टरमा रहेका गौरादह-७ बस्ने ३५ वर्षीय मोहम्मद […]

