Category: 'समाज'
शिवसताक्षीमा हतियार देखाएर लुटपाट
बिर्तामोड, भदौ २० । झापाको शिवसताक्षीमा नचिनेका तीनजना युवाले हतियार देखाएर लाखौँको लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना हिजो राति पौने ९ बजेको हो । लुटेराहरुले घाँटीमा लगाएको सुनको सिक्री अढाई तोला, औँलाको सुनको […]
सुनको मूल्य तोलाको २ लाख १० हजार नाघ्यो
बिर्तामोड, भदौ २० । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार […]
कमलबाट एक भारतीयसहित तीन लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, भदौ २० । प्रहरीले झापाको कमल गाउँपालिकाबाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको जनाएको छ । कमल ५ पाडाजुँगी चोकबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–८ घर भई हाल दमक–८ बस्ने […]
फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
बिर्तामोड, भदौ १९ । सरकारले फेसबुक,ट्वीटर ९एक्स०,युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। […]
झापाका चार पालिकामा भोलि स्थानीय विदा
बिर्तामोड, भदौ १९ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औँ जन्मोत्सवको उपलक्ष्यमा झापाका चार पालिकाहरुले भोलि स्थानीय विदा दिएका छन् । भद्रपुर नगरपालिका , कचनकवल गाउँपालिका , बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले भोलि […]
समाजसेवी जलकुमार गुरुङ सम्मानित
बिर्तामोड, भदौ १९ । झापा बिर्तामोडका सामाजिक अगुवा तथा खेल क्षेत्रमा सक्रिय जलकुमार गुरुङ सम्मानित भएका छन् । नेपाली निजामति कर्मचारी युनियन झापाले उनलाई सम्मान गरेको हो । युनियनको जिल्ला समिति झापाको २३ औँ स्थापना […]
दुर्गा प्रसाईंले बोलाए केन्द्रीय भेला
बिर्तामोड, भदौ १८ । ’राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान’ नेपालका संयोजक दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् । अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई समेटेर […]
अधिकारीद्वारा जन्मदिनको अवसरमा २५ हजार सहयोग
बिर्तामोड, भदौ १८ । बिर्तामोड उद्योग वाणिज्य संघको व्यवसायी सदस्य राहत कोषमा अर्का एकजना व्यवसायीले नगद सहयोग प्रदान गरेकी छन् । बिर्तामोडका व्यवसायीको हितका लागि स्थापना भएको व्यवसायी सदस्य राहत कोषमा सहयोग जुट्ने क्रम जारी […]
दुई लाख ८ हजारनजिक पुग्यो सुनको मूल्य
बिर्तामोड, भदौ १८ । केही दिनयता नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । आज बुधबार पनि पनि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर नयाँ […]



