Category: 'समाज'

आज २०८ औँ भानु जयन्ती
बिर्तामोड, असार २९ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर […]
उपाध्यक्ष गिरीको साक्षी बसेका अधिकारीले छाडे बिएन्डसीको अनुगमन समिति
बिर्तामोड, असार २६ । बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको गाली बेइज्जती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएन्डसी मेडिकल कलेज अनुगमनमा […]
कार दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु
बिर्तामोड, असार २५ । झापा एमालेका नेता तथा उद्योगी ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा मृत्यु भएको छ । आफैँले चलाएको कार सडकबीचमा रहेको शालिकमा ठोक्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आज शुक्रबार सदरमुकाम चन्द्रगढी […]
तपाईंका बालबालिका मोबाइलमा के हेर्दैछन् ?
-पुष्पा थपलिया बालबालिकाहरुले अब प्रविधिका माध्यमबाट पढ्न सुरु गरेका छन्। कोरोनाकाल अगाडि ‘अनलाइन कक्षा’बारे हाम्रा बालबालिकाले सुनेकासम्म पनि थिएनन्। तर, अहिले त्यसमै अभ्यस्त भइसकेका छन्। उनीहरुका लागि मोबाइल, ल्यापटपजस्ता छुट्टै उपकरण चाहिने भएको छ। हामीले […]
लायन्स क्लबहरुद्वारा साधुटारमा खाद्यान्न वितरण
बिर्तामोड, असार १९ । डिजी सर्भिस सप्ताहअन्तर्गत तेस्रो दिन पूर्वका आठवटा लायन्स क्लबहरुले संयुक्त रुपमा खाद्यान्न लगायतका सामग्री वितरण गरेका छन् । झापाको अर्जुनधारा साधुटारमा रहेको शंकराचार्य पीठलाई झापा र पाँचथरका आठवटा क्लबले एक कार्यक्रमको […]
वीरता जेसिजद्वारा धनकुटामा खाद्यान्न वितरण
बिर्तामोड, असार १८ । कोभिड महामारी र जारी निषेधाज्ञाका कारण आर्थिक र खाद्यान्न समस्यामा परेको विपन्न परिवारलाई वीरता जेसिजले चामल वितरण गरेको छ । वीरता जेसिजले धनकुटा–६ स्थित जेसिज गाउँका २२ परिवारलाई राहतस्वरुप चामल र […]
लायन्स बिर्तामोड लेडीद्वारा रक्तदान
बिर्तामोड, असार १८ । लायन्स क्लब अफ बिर्तामोड लेडीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार बिर्तामोडको मेगा कम्प्लेक्समा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन गरिएको छ । निषेधाज्ञाको विषम परिस्थितिमा रगतको चरम […]
लायन्स बिर्तामोड सिटीद्वारा पहिलो दिन दुई कार्यक्रम सम्पन्न
बिर्तामोड, असार १७ । लायन्स क्लब अफ बिर्तामोड सिटीले नयाँ पदभार ग्रहण गरेसँगै पहिलो दिन दुई सामाजिक कार्य सम्पन्न गरेको छ । बिहीबार शिवसताक्षी–११ मा रहेको गोकुल गोवद्र्धन गौशालामा एक कार्यक्रमको आयोजना गरी निवर्तमान समितिले […]
एनसिडिए प्रदेश समितिलाई झापा र सुनसरीको सम्मान
बिर्तामोड, असार १० । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) १ नम्बर प्रदेश समितिलाई सम्मान गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सुनसरीको इटहरीमा संघ झापा शाखा र सुनसरी शाखाले प्रदेश पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको […]