Category: 'समाज'
शिवसताक्षीमा अटोरिक्सा पल्टिँदा चेम्जोङको मृत्यु
बिर्तामोड पुस १७ । झापाको शिवसताक्षीमा तीनपांग्रे अटोरिक्सा पल्टिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना हिजो राति ९ः३० बजे भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा शिवसताक्षी–१ का अटोरिक्सा ४० […]
झापामा प्रदेश सरकारका आधा दर्जन सडक अलपत्र
बिर्तामोड पुस १७ । कोशी प्रदेश सरकारले झापामा अघि सारेका आधा दर्जन विकास आयोजनाहरू वर्षौंदेखि अलपत्र परेका छन् । अलपत्र परेका सबै योजनाहरु सडक हुन् । भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुुसार आर्थिक वर्ष २०७२/७३ देखि […]
मूल्य घटेसँगै आजदेखि कति पर्छ पेट्रोल र डिजेलको मूल्य ?
बिर्तामोड पुस १७ । नेपाल आयल निगमले घटाएको पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य आजदेखि कार्यान्वयनमा गएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेलरमट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा […]
तराईंमा हुस्सु र कुहिरो, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
बिर्तामोड पुस १७ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको […]
बालिकालाई होटलमा जबरजस्ती करणी गर्ने अर्जुनधाराका बुढाथोकी पक्राउ
बिर्तामोड पुस १६ । झापाको अर्जुनधारामा एकजना १६ वर्षीया बालिकालाई प्रलोभनमा पारेर होटलमा पु¥याएर जबरजस्ती करणी गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नम्बर […]
श्रीमतीलाई जिउँदै जलाउन खोज्ने अर्जुनधाराका परियार पक्राउ
बिर्तामोड पुस १६ । श्रीमतीलाई कुटपिट गरी जिउँदै जलाउन खोज्ने अर्जुनधाराका एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छन् । हिजो राति १० बजेतिर अर्जुनधारा ४ भाङबारी बस्ने ४० वर्षीय डम्बर परियारले आफ्नै श्रीमती ४२ वर्षीया […]
किशोरीलाई अश्लील हर्कत गर्ने भद्रपुरका टुडू पक्राउ
बिर्तामोड पुस १६ । विद्यालय जाने छात्रालाई कट्टु खोलेर संवेदनशील अंग देखाउने भद्रपुरका एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर-१ बस्ने ४० वर्षीय मंगल टुडू रहेका छन् । तीन दिनअघि बिहान १० बजे […]
तोलामा ११ सयले घट्यो सुनको मूल्य
बिर्तामोड, पुस १६ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार १०० रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । […]
बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया
बिर्तामोड पुस १५ । झापाको बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । झापा साइक्लिङ क्लब र पूर्वाञ्चल क्यान्सर हस्पिटलको सहकार्यमा कार्यक्रम भएको हो । साइकल कल्चर कम्युनिटीले क्यान्सर सचेतना एवम् […]

