Category: 'समाज'
सशस्त्र प्रहरीद्वारा झापाका सात स्थानमा सरसफाइ
बिर्तामोड, असोज २ । संविधान दिवस तथा विश्व सरसफाइ दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपालले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापा तथा मातहत सुरक्षा बेस […]
वीरता जेसिजद्वारा २५ परिवारलाई खाद्यान्न वितरण
बिर्तामोड, भदौ २९ । वीरता जेसिजले बिर्तामोडका अपांगता भएका मानिसका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।आज एक कार्यक्रमका बीच बिर्तामोड वडा नम्बर १० का उनीहरुका परिवारलाई खाद्यान्न वितरण गरिएको हो । लकडाउनको समयमा जीविकोपार्जनको […]
एनसिडिएद्वारा अपांगता भएका २१ परिवारलाई खाद्यान्न वितरण
बिर्तामोड, भदौ २८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले झापाको बिर्तामोडमा रहेका अपांगता भएका मानिसका परिवारलाई खाद्यान्न वितरण गरेको छ । बिर्तामोड वडा नम्बर ६ का अपांगता भएका २१ परिवारलाई राहत वितरण गरिएको संघका […]
संखुवासभा घटना: आफन्तले हत्या गरेको पुष्टि
बिर्तामोड, भदौ २६ । संखुवासभामा ६ जनाको विभत्स हत्या भएको पाँच दिनपछि प्रहरीले हत्या अभियोगमा एकजनालाई पक्रेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), सङ्घीय इकाई प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको अनुसन्धान टोलीले पाँच दिनको […]
अस्ताए बिर्तामोडका गितारिस्ट राजु चौधरी
बिर्तामोड, भदौ २५ । स्थानीय रेडियम ब्यान्डका गायक तथा गितारिस्ट राजु चौधरीको उपचारका क्रममा निधन भएको छ । झापा बिर्तामोड निवासी चौधरी ए प्लास्टिक एनिमियाबाट पीडित थिए । उनी करिब २ महिनादेखि उपचारका क्रममा थिए […]
सामाजिक सुरक्षा भत्ता अब प्रत्येक तीन महिनामा बाँडिने
बिर्तामोड, भदौ २२ । सरकारले सामाजिक सुरक्षा भत्ता अब प्रत्येक ३-३ महिनामा वितरण गर्ने भएको छ । तत्कालीन ओली सरकारले ३३ प्रतिशतले वृद्धि गरेपश्चात नयाँ भत्तादर पनि सरकारले सार्वजनिक गरेको छ । गत बुधबार मन्त्रिपरिषद् […]
कक्षा १२ को परीक्षा भदौ ३० बाट
बिर्तामोड, भदौ १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । बोर्डको बैठकले भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो […]
बिर्तामोडका ४० अपांगता भएका परिवारलाई खाद्यान्न
बिर्तामोड, भदौ १५ । छठ समाज सेवा समिति बिर्तामोड र नेपाल सुनचाँदी व्यवसायी संघ झापाले संयुक्त रुपमा बिर्तामोड नगरपालिका–१ र २ का अपाङ्गता भएका १५ परिवारलाई राहत वितरण गरेको छ । लकडाउनको समयमा जीविकोपार्जनको कुनै […]
लगातारको वर्षाले झापामा ११२ घर डुबानमा
बिर्तामोड, भदौ १३ । लगातारको वर्षका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । भदौ लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका […]




