Category: 'समाज'
बिर्तामोडबाट भागेका थुनुवा पक्राउ
बिर्तामोड, मंसिर २१ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका २ बस्ने २६ वर्षीय अर्जुन विश्वकर्मालाई हिजो बिहान ९ः४५ बजे इलाका प्रहरी कार्यालय […]
बिर्तामोडमा प्रहरी कार्यालय आगजनी गर्ने आठजना जेल चलान
बिर्तामोड, मंसिर २० । जेनजी आन्दोलनका नाममा विध्वंश मच्चाउने तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड र आगजनी गर्ने आठजना जेल चलान भएका छन् । चारजनालाई पुर्पक्षका लागि र चारजनालाई धरौटी तिर्न नसकेर कारागार पठाइएको हो […]
मेचीनगरमा नरिवलको व्यावसायिक खेती सुरु
बिर्तामोड, मंसिर १९ । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष […]
धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै कीचकवध
बिर्तामोड, मंसिर १९ । भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, कीचकवध । महाभारतमा उल्लेख भएअनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भीमसेनले यहीँ स्थानमा कीचक राक्षसको वध गरेका थिए । सदरमुकाम […]
झापामा मोटर चोर्ने मगर पक्राउ
बिर्तामोड, मंसिर १६ । घरमा प्रयोग हुने पानी तान्ने मोटर चोरी गरेर साइकलमा भारततर्फ लाँदै गर्दा सीमावर्ती झापा गाउँपालिकामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई-४ सुरुङ्गा बस्ने २७ वर्षीय अशोक मगर रहेका […]
आजको मौसम: बादल लाग्ने, पानी नपर्ने
बिर्तामोड, मंसिर १६ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी […]
झापामा दुर्लभ प्रजातिका दुई वटा कछुवाको उद्धार
बिर्तामोड, मंसिर १५ । मेचीनगर नगरपालिका वडा नं. २ बौद्धमोडबाट दुई वटा दुर्लभ प्रजातिको कछुवाको आज उद्धार गरिएको छ । उद्धार गरिएका ती कछुवालाई बाहुनडाँगी प्रहरी चौकीमा सुरक्षित राखिएको छ । स्थानीय सुरेन्द्रकुमार महतले फेला […]
बिर्तामोडमा लैंगिक हिंसा न्यूनीकरणमा डिजिटल सुरक्षाबारे कार्यशाला
बिर्तामोड, मंसिर १४ । झापाको बिर्तामोडमा डिजिटल सुरक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी […]
४ वर्षदेखि अलपत्र झापाको कनकाई पुलको ठेक्का तोडियो
बिर्तामोड, मंसिर १२ । झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने हुलाकी राजमार्गअन्तर्गत ७२३ मिटर लम्बाइको कन्काई पुल निर्माणको ठेक्का तोडिएको छ । सडक विभागअन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय इटहरीले बिहीबार पप्पु महादेव खिम्ती संयुक्त […]

