Category: 'समाज'
आज प्रतिनिधिसभा सदस्य निर्वाचन, एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता
बिर्तामोड, फागुन २१ । जेनजी आन्दोलनपछिको विध्वंस र विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो […]
चाँदी आयातमा कीर्तिमान, लगानीकर्ताको प्रमुख आकर्षण
बिर्तामोड, फागुन २१ । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो सात महिनामा चाँदीको आयातमा कीर्तिमानी वृद्धि भएको छ । जसले नेपाली बजारमा चाँदीप्रति लगानीकर्ताको आकर्षण देखिएको पुष्टि गर्दछ । भन्सार विभागको तथ्यांकअनुसार सुनको मूल्य प्रतितोला […]
दुर्गा प्रसाईंको महाअभियानका मेची अञ्चल संयोजक सिटौला पक्राउ
बिर्तामोड, फागुन २० । राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका मेची अञ्चल संयोजक मधुरकान्त सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । भोलि हुने प्रतिनिधिसभा […]
तोलामा ११ हजारले घट्यो सुनको भाउ
बिर्तामोड, फागुन २० । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार तोलामा ११ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ […]
बिर्तामोडबाट चारजना जुवाडे पक्राउ
बिर्तामोड, फागुन २० । झापाको बिर्तामोडबाट प्रहरीले चारजना जुवाडेलाई ताससहित नियन्त्रणमा लिएको जनाएको छ । उनीहरु अिजो होलीपर्वको दिन पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बिर्तामोड–५ का ३५ वर्षीय अमरबहादुर तामाङ, सोही स्थानका ४४ वर्षीय […]
आजको मौसमः पूर्वमा आंशिक बादल
बिर्तामोड, फागुन २० । हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । […]
झापा ५ को मतगणनास्थलमा सेनाको प्रत्यक्ष संलग्नता
बिर्तामोड, फागुन २० । देशकै प्रमुख चासो र ध्यानकेन्द्रित भएको झापाको क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाली सेनाले मतदान केन्द्रसँगै मतगणनास्थलको तयारी गरेको छ । झापा ५ को मतगणना निर्वाचन अधिकृतको कार्यालय […]
आकासिँदै सुनको भाउ, तोलाको तीन लाख २८ हजार ६ सय
बिर्तामोड, फागुन १९ । नेपाली बजारमा सुनको भाउ झन्-झन् बढ्न थालेको छ । आज मंगलबार सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य […]
काठमाडौँमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा
बिर्तामोड, फागुन १९ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौँमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन […]





