Category: 'समाज'
बाह्रदशीमा गाँजा खेती, प्रहरीद्वारा २१२ बोट नष्ट
बिर्तामोड, मंसिर १० । झापामा गाँजा खेती भइरहे पनि प्रहरीले बल्ल थाहा पाएर नष्ट गरेको छ । झापाका सीमावर्ती क्षेत्रमा सानो क्षेत्रफलमा गाँजा खेती हुँदै आएको छ । प्रहरीले भारतसँग सीमा जोडिएको बाह्रदशी गाउँपालिका–२ खाडीबस्तीमा […]
रेलमार्गमा पर्ने जग्गाधनीको पीडाः फुकुवा घाोषणा भयो, कार्यान्वयन भएन
बिर्तामोड, मंसिर ११ । पूर्व–पश्चिम रेलमार्गअन्तर्गत काँकरभिट्टा–इनरुवा खण्डका लागि रोक्का राखेको नागरिकको जग्गा फुकुवा गर्ने घोषणा गरे पनि ६ महिनासम्म सरकारको निर्णय कार्यान्वयन भएको छैन । रोक्का गरेको जग्गामा रेलमार्ग बनाउने योजनाबाट पछि हटेको सरकारले जग्गा […]
माईधारका शर्माको हत्यामा संलग्न दुईजना जेल चलान
बिर्तामोड, मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या गर्ने दुईजनालाई जेल चलान गरिएको प्रहरीले जनाएको छ । एकजना अझै फरार रहेका छन् । शर्माको हत्यामा संलग्न शिवसताक्षी–१० माईधारकै २७ वर्षीय […]
सुन तोलाको २ लाख ४८ हजार
बिर्तामोड, मंसिर १० । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९ सय रुपैयाँले बढेर २ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
आत्मदाहको प्रयास गरेका झापाका पोखरेलको मृत्यु
बिर्तामोड, मंसिर १० । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका झापाका एकजना पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७ मा रहेको डुमडुमे मन्दिर अगाडि […]
धुलाबारीका कार्की रामघाटको सिँडीमा मृत फेला
बिर्तामोड, मंसिर ९ । झापाको मेचीनगर१० धुलाबारीमा रहेको रामघाटको सिँडीमा एकजना व्यक्ति मृत फेला परेका छन् । आज बिहान मेचीनगर १० खयरडाँगी बस्ने ५५ वर्षीय काजीकुमार कार्की रामघाटको सिँडीमा कोल्टे परी मृत्त अबस्थामा स्थानियले देखेपछि […]
कालीखोलामा दुर्घटना हुँदा दुईजना घाइते
बिर्तामोड, मंसिर ९ । झापाको बुद्धशान्ति गाउँपालिका–४ कालिखोलास्थित मेची राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । हिजो राति साढे ११ बजे बुधबारेबाट इलामतर्फ जाँदै गरेको प्र.१–०१–०१८ प ५८०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना […]
लुटिएको हतियार बेच्ने दमकका लिङदेनसहित तीनजना पक्राउ
बिर्तामोड, मंसिर ९ । जेन्जीका नाममा काठमाडौँमा विध्वंश मच्चाउने झापाका दुईजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका एकजना कांग्रेसका विवादित नेताका छोरा छन् । पक्राउ पर्नेमा झापा दमक-६ प्रशान्ति टोल बस्ने कांग्रेस नेता […]
समस्याग्रस्त सहकारीका बचतकर्ताको एक लाखसम्म फिर्ताको तयारी सुरु
बिर्तामोड, मंसिर ८ । सरकारले सहकारीका साना बचतकर्ताको बचत फिर्ताको तयारी सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका बचतकर्ताको एक लाख रुपैयाँसम्म फिर्ताको लागि तयारी सुरु गरेको हो । […]

