Category: 'समाज'
निर्वाचन अवधिको मौसमः धेरै ठाउँमा सामान्य, कहीँ आंशिक वर्षा
बिर्तामोड, फागुन १६ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा मौसम सामान्य नै रहने पूर्वानुमान गरेको छ । फागुन २० देखि २२ गतेसम्म मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहने देखिएको विभागले जनाएको छ । शुक्रबार […]
झापामा होलीपर्व मनाउँदा उम्मेदवारका सामग्री प्रयोग गर्न नपाइने
बिर्तामोड, फागुन १६ । जिल्ला प्रशासन कार्यालय झापाले यो वर्षको फागु पूर्णिमा अर्थात होलीपर्व घर कम्पाउन्डभित्रै मनाउन आग्रह गरेको छ । कार्यालयले सूचना निकालेर झापाबासीलाई छ बुँदामा आग्रह गरेको छ । यो वर्ष होलीपर्व र […]
फागुन १९, २० र २१ गते अन्तर्राष्ट्रिय सीमा नाका बन्द
बिर्तामोड, फागुन १६ । जिल्ला प्रशासन कार्यालय झापाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने जनाएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निकालेको सूचनाअनुसार फागुन १८ गते […]
बिर्तामोडमा कार र मोटरसाइकल जुध्दा मेचीनगरका पौडेलको मृत्यु
बिर्तामोड, फागुन १६ । झापाको बिर्तामोडमा दुईवटा सवारीसाधन ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना भित्री सडकखण्डमा हिजो राति भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१३ चारआलीका २५ वर्षीय विशाल […]
आजको मौसमः पहाडी भूभागमा बादल, तराईमा सफा
बिर्तामोड, फागुन १६ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली […]
कनकाई हस्पिटलको अत्याधुनिक सेवा नयाँ भवनबाट सुरु
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोडमा सञ्चालनमा रहेको कनकाई हस्पिटलले अत्याधुनिक तथा गुणस्तरीय सेवासहित नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । यसअघि सञ्चालनमा रहेको भवनभन्दा पूर्वपट्टि बिर्तामोडस्थित सिटी सेन्टरको उत्तर धर्मकाँटा रोडमा रहेको भवनबाट […]
सुनको मूल्यमा सामान्य गिरावट
बिर्तामोड, फागुन १५ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य ५०० ले घटेको छ भने चाँदी बढेको छ । नेपाल […]
उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा निर्वाचन आयोगको निगरानी
बिर्तामोड, फागुन १५ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक […]
निर्वाचन सुरक्षाका लागि ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन
बिर्तामोड, फागुन १५ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा […]





