Category: 'समाज'

गौरादहमा बुहारीलाई कुट्ने काका ससुरा पक्राउ
बिर्तामोड, फागुन १९ । झापाको गौरादहमा काका ससुराले आफ्नै भतिज बुहारीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । कुटपिट गर्ने काका ससुरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह–१ सितापुरीका ५१ वर्षीय धनप्रसाद न्यौपाने रहेका […]
भद्रपुरमा आगलागी, तीन लाखको क्षति
बिर्तामोड, फागुन १८ । भद्रपुर आइतबार दिउँसो आगलागी भएको छ । भद्रपुर नगरपालिका–४ स्थित डाँगीबारी निवासी दुर्गामन राजवंशीले खेती गर्ने ठाउँमा बनाइएको अस्थायी टहरामा आगलागी भएको हो । आगलागीबाट टहरासहित दुई थान पानी पम्पसेट र […]
कचनकवलमा पुराणको प्रसाद खाएका १६ जना बिरामी
बिर्तामोड, फागुन १८ । झापाको कचनकवलमा पुराणको प्रसाद खाएका स्थानीय बिरामी भएपछि अस्पताल भर्ना गरिएको छ । पुराणको प्रसाद खाएको भनिएको स्थानीय १६ जनालाई फुडपोइजन भएको आशंका गरिएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको […]
कर्णाली साकोसको रजत महोत्सवमा संस्थापक अध्यक्ष बस्नेतलाई सम्मान
बिर्तामोड, फागुन १८ । नेपालकै उत्कृष्ट १० मा रहेको झापा बिर्तामोडको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले संस्थापक सञ्चालक अध्यक्ष कमलबहादुर बस्नेतलाई सम्मान गरेको छ । संस्थाको रजत महोत्सव विशेष कार्यक्रमको अवसरमा आज बिर्तामोडमा बस्नेतलाई […]
आजबाट मौसम सुध्रिने, रोकियो हिउँदे झरी
बिर्तामोड, फागुन १८ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले दुई दिन परेको हिउँदे झरी र हिमपात आजबाट कम भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि अहिले बिहान ६ बजेसम्मको रेकर्डमा पनि कोशी प्रदेश, […]
इस्ट पोइन्ट स्कुलको रजत जयन्तीमा विद्यार्थी पुरस्कृत
बिर्तामोड, फागुन १७ । झापाको भद्रपुर–४ लक्ष्मीनगरस्थित इस्ट पोइन्ट इङलिस स्कुलले रजत जयन्ती तथा २५ औँ अभिभावक दिवस विविध रचनात्मक प्रस्तुतिका साथ शनिबार मनाएको छ । विद्यालय परिसरमा आयोजित समारोहका बीच कीचकबध ऐतिहासिक धार्मिक तथा […]
बिर्तामोडमा टिप्परले ठक्कर दिँदा बिर्तामोडका भण्डारी घाइते
बिर्तामोड, फागुन १७ । पूर्वपश्चिम राजमार्गको झापा बिर्तामोड सडकखण्डमा टिप्परको ठक्करबाट एकजना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । गिरीबन्धु टिइस्टेट अगाडि आज दिउँसो भएको दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड १ बस्ने ५० वर्षीय चन्द्रप्रकाश भण्डारी […]
सानो प्रयास युवा समाजको अध्यक्षमा खतिवडा
दमक, फागुन १७ । दमकमा रहेको सानो प्रयास युवा समाजको अध्यक्षमा छविलाल खतिवडा चयन भएका छन् । आज दमक-५ स्थित दिपिनी आधारभूत विद्यालयमा भएको संस्थाको पहिलो साधारणसभाले खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । […]
पाइप फुटाएकोप्रति बिर्तामोड खानेपानीको आपत्ति
बिर्तामोड, फागुन १५ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ढल निर्माणका कारण खानेपानीको पाइपमा पुगेको क्षति सम्बन्धित निकायले बनाउनुपर्ने बताएको छ । संस्थाका अध्यक्ष मेघराज बाँस्तोला र सचिव पारसमणि मैनालीले सूचना […]