Category: 'समाज'
भद्रपुर हुँदै नेपाल भित्र्याउन लागिएको एक केजी ब्राउन सुगरसहित दुई भारतीय पक्राउ
बिर्तामोड, असोज ३० । नेपाल भित्र्याउन तयारी अवस्था रहेको ठुलो परिणामको लागुऔषध ब्राउन सुगरसहित दुईजना व्यापारीलाई सीमावर्ती गलगलियाबाट पक्राउ गरिएको छ । भद्रपुर नाका हुँदै झापा भित्र्याउन लागिएको ब्राउन सुगर गलगलियामै बरामद भएको हो । […]
बोतलको पानीको अधिकतम खुद्रा मूल्य २० रुपैयाँ
बिर्तामोड, असोज २९ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तुका रूपमा प्रयोग हुँदै आएको प्लास्टिकको बोतल र जारमा बिक्री वितरण भइरहेका साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ । विभागले […]
फलफूलमा भुसुना आउन नदिने घरेलु उपाय
बिर्तामोड, असोज २९ । तपाईंले याद गर्नुभएको छ होला, फलफूल राखेको टोकरीमा प्रायः साना भुसुनाहरू घुम्छन्। अझ जब तपाईं फलहरू काटेर टेबलमा खानको लागि राख्नुहुन्छ, तब यी भुसुनाहरू आइहाल्छन् । त्यस्ता भुसुनाको सम्पर्कमा आउँदा फलहरू […]
चारआलीको मनकामना अस्पतालका चिकित्सक करणी आरोपमा पक्राउ
बिर्तामोड, असोज २७ । झापाको चारआलीमा रहेको मनकामना अस्पताल प्रालिका सञ्चालक डाक्टर दिलिपकुमार यादवलाई जबरजस्ती करणी अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका–१३ स्थित चारआलीमै बस्दै आएका ४७ वर्षीय यादवलाई जबरजस्ती करणीको अभियोगमा इलाका […]
मेची करिडोरको पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण
बिर्तामोड, असोज २७ । झापाको बिर्तामोडदेखि इलाम सदरमुकाम जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन् । इलाम नगरपालिका–९ भाङटार र वडा नम्बर ११ सोयाक जोड्ने […]
मेची नदीमा सडेगलेको अवस्थामा पुरुषको शव
भद्रपुर, असोज २६ । झापाको भद्रपुरस्थित मेची नदीमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका– ३ बैसाबारीस्थित मेची नदीपारि किनारमा आज बिहान साढे ८ […]
दमकबाट हतियार लुट्नेसहित आठजना लागुऔषध अड्डामा पक्राउ
बिर्तामोड, असोज २६ । झापामा प्रहरीको हतियार लुट्ने र हिरासतबाट भागेका दुईसहित आठजना लागुऔषधसाथ पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शनिबार साँझ पक्राउ गरेको हो । दमक नगरपालिका–३ वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सेक्टर ए ३ […]
तिलिचो हिँडेका बुद्धशान्तिका पौडेलको दुर्घटनामा मृत्यु
बिर्तामोड, असोज २५ । झापाको बुद्धशान्तिका एकजना युवाको कपिलवस्तुको तौलिहवामा दुर्घटनामा मृत्यु भएको छ । उनको हिजो साँझ उपचारको क्रममा मृत्यु भएको हो । तौलिहवा–गोरुसिंगे सडकखण्ड अन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे चोकमा भएको मोटरसाइकल दुर्घटनामा बुद्धशान्तिका […]
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा कतारका चम्लागाईं
बिर्तामोड, असोज २४ । विश्वभर छरिएर रहेका झापालीहरुको साझा संस्था अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाईं निर्वाचित भएका छन् । उनी सन् २०२५–२०२७ का लागि अध्यक्ष चुनिएका हुन् । समाजको बिर्तामोडमा सम्पन्न पाँचौँ अधिवेशनले चम्लागाईंलाई […]

