Category: 'समाज'
दमकमा एउटा शव भेटियो
दमक, असोज २४ । झापा दमक पशुहाटमा एकजना पुरुषको शव भेटिएको छ । शव नालीभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार दमक–७ पशुहाटस्थित टिनको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी […]
गौरादहमा बालिकालाई जबरजस्ती गर्भवती बनाउने धमला पक्राउ
बिर्तामोड, असोज २४ । झापाको गौरादहकी एकजना नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने युवक पक्राउ परेको प्रहरीले जनाएको छ । १३ वर्षीया ती नाबालिकालाई जबरजस्ती करणी गरेर गर्भवती बनाउने गौरादह नगरपालिका वडा नम्बर ५ कटकपुर […]
किन बढिरहेको छ सुनको मूल्य ?
बिर्तामोड, असोज २४ । गोल्डम्यान स्याक्सको अनुसन्धानअनुसार २०२६ को मध्यसम्म सुनको मूल्यमा अझै करिब ६ प्रतिशतले वृद्धि हुन सक्छ । सुनको मूल्य बढ्नुको मुख्य कारण विश्वव्यापी आर्थिक अस्थिरता, विभिन्न देशहरूमा सैन्य संघर्ष, र लगानीकर्ताहरूको सुनलाई […]
हात्ती धपाउन झापामा विशेष गस्ती
बिर्तामोड, असोज २४ । झापाको डिभिजन वन कार्यालयले बाहुनडाँगी क्षेत्रमा हात्तीको हुलबाट सुरक्षा गर्न असोज ८ गतेदेखि विशेष गस्ती टोली परिचालन गरेको छ । टोलीमा सशस्त्र वन रक्षकसहित छजना छन् र धान नभित्र्याएसम्म निरन्तर गस्ती […]
एक हप्ताअघि हराएका मेचीनगरका राजपुतको शव भेटियो
बिर्तामोड, असोज २३ । झापाको मेचीनगरबाट हराइरहेका एकजना युवाको शव भेटिएको छ । प्रहरीका अनुसार उनको शव सडेको अवस्थामा भेटिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक हप्ताअघि सम्पर्कविहीन बनेका मेचीनगर-१ देवीगञ्ज बस्ने २५ […]
सुन तोलाको २ लाख ३९ हजार
बिर्तामोड, असोज २३ । नेपाली बजारमा आज बिहीबार पनि सुनको मूल्य बढेर हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार […]
बाढीको वितण्डाः झापा गाउँपालिकाका ९० प्रतिशत परिवार प्रभावित
बिर्तामोड, असोज २१ । दशकौँदेखि बाढीको चपेटामा पर्दै आएका झापा गाउँपालिकाका सुगाबथान, सडकबारी, कुवाडी, सेतुमारी, समिलबाडीलगायतका गाउँ यो वर्षको असोजे भेलमा फेरि बगे । २०७४ सालमा यी गाउँका घरहरु यसरी नै कनकाई माईखोलाको वेगले क्षतविक्षत […]
इलामबाट बगेका थिए कनकाईमा शव भेटिएका तामाङ
बिर्तामोड, असोज २१ । झापाको कनकाईस्थित कोटिहोममा मृत अवस्थामा भेटिएका गजुरमान तामाङ इलामबाट बगेको पुष्टि भएको छ । इलाम नगरपालिका–१० गोदकका ५५ वर्षीय तामाङको शव दुई दिनअघि भेटिएको थियो । असोज १८ गते राति भएको […]
जोरकलश-माईखोला सडक एकतर्फी सञ्चालनमा
बिर्तामोड, असोज २१ । अविरल वर्षापछि आएको बाढी–पहिरोले अवरुद्ध बनेको मेची राजमार्ग आशिंक खुलाइएको छ । इलाम प्रशासनले झापाको सिमना जोरकलशदेखि माईखोलासम्म सवारीसाधन सञ्चालनको अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय इलामका अनुसार एकतर्फी बाटो […]

