Category: 'समाज'

भद्रपुर रेडक्रसको सभापतिमा महत विजयी
भद्रपुर, पुस २७ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा २५३ मतका साथ केदार महत विजयी भएका छन् । आज सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार ८०० मतदाता रहेको भद्रपुर रेडक्रसमा ४४१ मत खस्दा अर्का प्रत्यासी योगेन्द्र […]
मेचीनगरमा बालिका दुर्व्यवहार आरोपमा प्रिन्सिपल र चालक पक्राउ
मेचीनगर, पुस २७ । झापाको मेचीनगरमा बालिका दुर्व्यवहारको दुईवटा घटनामा एकजना प्रिन्सिपल र एकजना सवारी साधन चालक पक्राउ परेका छन् । मेचीनगर-४ को एक निजी विद्यालयका प्रिन्सिपललाई एसइइ दिन लागेका बालिकामाथि दुव्र्यवहार गरेको अभियोग लागेको […]
खलः पूचद्वारा नेवाः देय् दबुको झापा जिल्ला अधिवेशन र निर्वाचन बहिष्कार
बिर्तामोड, पुस २७ । नेवाः देय् दबुको चौथो झापा जिल्ला अधिवेशन तथा निर्वाचनलाई खलः पूचहरुले बहिष्कार गरेका छन् । झापाको बिर्तामोडमा आयोजित अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास भए पनि नेवाः देय् दबुले खलः पूचहरुलाई […]
‘सहकारीसम्बन्धी अध्यादेश संशोधन गर्नुपर्ने’
बिर्तामोड, पुस २७ । सरकारले जारी गरेको सहकारीसम्बन्धी अध्यादेशको विषयमा आफूहरुसँग सल्लाह नगरिएको राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्षसमेत रहेका उपाध्यक्ष रमेश पोखरेलले बताएका छन् । सहकारी समस्या समाधानका लागि ल्याइएको अध्यादेश सरोकारवाला निकायसँग नै छलफल […]
मेचीनगरमा कारको ठक्करबाट पैदलयात्रुको मृत्यु
बिर्तामोड, पुस २७ । झापाको मेचीनगरमा भित्री सडकखण्डमा कारले ठक्कर दिँदा एकजना पैदलयात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको कुच बिहार पश्चिम बंगालका २५ वर्षीय अप्पु रायको मृत्यु भएको हो । दुर्घटनामा सोही ठाउँका […]
धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारीको नाफा १६ लाख ६७ हजार
बिर्तामोड, पुस २६ । झापाको बिर्तामोड- मा मुख्य कार्यालय रहेको धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा १६ लाख ६७ हजार १३१ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । १७ औँ वार्षिक साधारणसभाको अवसरमा […]
शिवसताक्षीका दम्पती ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, पुस २६ । झापा शिवसताक्षीमा एक दम्पती लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । हिजो दिउँसो १२ः४० बजे शिवसताक्षी–११ मिलनकुमार राईको घरमा दमक–४ फूलबारी टोल बस्ने २६ वर्षीय सरूप राई र उनकी श्रीमती ३२ […]
पाँचथरका थेगिमको शंकास्पद मृत्युः परिवार विस्थापित, झापामा आश्रय
बिर्तामोड, पुस २६ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लिम्बाका २५ वर्षीय तेजबहादुर थेगिमको शंकास्पद मृत्यु भएपछि उनको परिवार विस्थापित भएको छ । थेगिमको शंकास्पद मृत्युपछि उनको गर्भवती श्रीमतीसहित परिवार गाउँबाट विस्थापित भएर झापामा आश्रय लिएर बसेको […]
तीन लाख धरौटी बुझाएर छुटे प्रसाईं
बिर्तामोड, पुस २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौँले तीन लाख धरौटीमा रिहा गरेको छ। उनी धरौटी रकम बुझाएर हिजो बिहीबार नै रिहा भएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। उनको थुनछेक बहसपछि न्यायाधीश ठाकुरप्रसाद […]