Category: 'समाज'
हात्तीको आक्रमणबाट घाइते दमककी राईको मृत्यु
दमक, साउन ३० । झापाको दमकमा जंगली हात्तीको आक्रमणबाट घाइते भएकी एकजना महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-१ बरगाछीकी ४७ वर्षीया सुनिता राईको उपचारका क्रममा आज […]
नेरुडे मिर्मिरेद्वारा सदस्यलाई राहत रकम हस्तान्तरण
भद्रपुर, साउन २९ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था चन्द्रगढी शाखाले मृतक सदस्यहरूलाई राहत तथा कर्जा मिनाहा गरेको छ । संस्थाले मृतक परिवारको घरमै पुगेर दुई परिवारलाई चार लाख २० हजार राहत तथा ऋण मिनाहा […]
दमकको बालुवाटार जग्गामा भ्रष्टाचार भएको ठहर
बिर्तामोड, साउन २८ । झापाको रतुवा र दिपिनी खोला किनारको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेकोमा स्थानीय नेता गगन पुरीसहित ९ जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले गगन भनिने रेवतराज पुरीलाई […]
झापाका छवटा लायन्सको पदस्थापन
बिर्तामोड, साउन २८ । झापामा लायन्सका छवटा क्लबको एकै दिन पदस्थापन सम्पन्न भएको छ । बिर्तामोडमा संयुक्त पदस्थापन कार्यक्रम आयोजना गरिएको हो । लायन्स क्लब अफ मेचीनगर, लायन्स क्लब अफ धाइजन–चारआली, लायन्स क्लब अफ भद्रपुर, […]
भाँसिएको बिरिङको पुल बाढीले बगायो
बिर्तामोड, साउन २८ । झापाको शनिश्चरे र खुदुनाबारी जोड्ने बिरिङ खोलाको जीर्ण पक्की पुल बाढीले बगाएको छ । २०६४ सालमा निर्माण भएको सो पुल दुई वर्षअघि भाँसिएको थियो । मनसुन सुरु भएपछि यो वर्षको जेठ […]
आगामी २४ घण्टा देशभर ठुलो पानी पर्ने सम्भावना
बिर्तामोड, साउन २८ । हिजो राति देशैभर वर्षा भएको छ । राति कोशी प्रदेशका विभिन्न ठाउँमा मध्यमदेखि ठुलो पानी परेको हो । झापा र उदयपुरसहित केही ठाउँमा ठुलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]
दमकमा एकजना बालकको डुबेर मृत्यु
दमक, साउन २८ । झापाको दमकमा स्थानीय खोलामा पौडी खेल्ने क्रममा एकजना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको आज बिहान ७ः५० बजे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक-१० का […]
महिलाले पुरुषलाई धोका दिनुका कारण !
बिर्तामोड, साउन २८ । आजकाल सानो-सानो कुरामा पनि सम्बन्ध टुट्ने अवस्थामा पुग्छ । पार्टनरबीचमा धोका दिने, धोका पाउने प्रक्रिया सामान्य बन्दै गएको छ । आज हामी विषेशगरि महिलाले पार्टनरलाई किन धोका दिन्छन् यसबारे विस्तृतमा जान्नेछौँ […]
बिर्तामोडमा श्रीकृष्ण जन्माष्टमीमा उत्सव हुने
बिर्तामोड, साउन २७ । झापाको बिर्तामोडमा श्री राधा माधव भजनस्थलीको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको भव्य उत्सव हुने भएको छ । अग्रसेन भवनमा हुने उत्सव साउन ३१ गते हुने भजनस्थलीका अध्यक्ष भक्तिसिद्धान्त दास ब्रह्माचारीले आज पत्रकार सम्मेलनमार्फत […]

