बिर्तामोड, साउन १७ । मौसम परिवर्तनसँगै वर्षायाममा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ । एकजनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकैपटक धरैजनामा हुन सक्छ । पूरै घरको सदस्यहरुमा पनि हुन […]
बिर्तामोड, साउन १७ । बिर्तामोडमा रहेको तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गर्ने प्रयोगशाला पाँच दिनदेखि सञ्चालन नहुँदा परीक्षण नभई बिक्री भइरहेको छ । झापाको ठुलो कृषि उपज बजार स्थलमा रहेको विषादी अवशेष द्रुत विश्लेषण […]
बिर्तामोड, साउन १६ । रासायनिक मलको न्यूनीकरणका लागि झापाको कमल गाउँपालिकाले कृषकलाई निःशुल्क रुपमा अर्ग्यानिक ‘कमल झोल’ वितरण सुरु गरेको छ । सख्खर र ‘वेस्ट डि कम्पोजर’ मिसाएर तयार गरिएको कमल झोल मलको ब्रान्डिङ समेत […]
मेचीनगर, साउन १६ । झापा धुलाबारी मोडको पूर्व बस बिसौनीमा दुर्गन्ध फैलिएका कारण मानिसहरु धमाधम बिरामी पर्न थालेका छन् । बस बिसौनीकै छेउमा रहेका अग्ला रुखलाई बासस्थान बनाएका बकुल्ला प्रजातिका चराका कारण चोकमा दुर्गन्ध फैलिँदै […]
बिर्तामोड, साउन १५ । आज नेपाली समाजमा खीर खाएर साउन १५ गते मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीचिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी […]
दमक, साउन १४ । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले कार्यालयको क्वार्टरभित्रै अनैतिक हर्कत गरेको भिडियो बाहिरिएपछि नगरपालिकाले ध्यानकर्षण भएको बताएको छ । नगरपालिकाले एक विज्ञप्ति निकालेर यस विषयमा सत्यतथ्य बुझी आवश्यक कारबाहीका लागि […]
भद्रपुर, साउन १४ । सरकारी कार्यालयहरु रहेको झापाको सदरमुकाम चन्द्रगढीमा सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।जिल्लाभरिबाट सरकारी कामकाजका लागि आउने सेवाग्राहीका लागि चन्द्रगढीमा सार्वजनिक शौचालय नहुँदा निकै असुविधा भइरहेको अवस्थामा रोटरी क्लव अफ भद्रपुरको संयोजनमा […]
मेचीनगर, साउन ९ । घर जीर्ण भएपछि कष्टकर जीवन बिताउँदै आएका मेचीनगर–३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को नयाँ बन्ने घरको छानो धुलाबारीको एक क्लिनिकले हाल्दिने भएको छ । आर्थिक अवस्था दयनीय भएका बस्नेतको नयाँ घर […]
मेचीनगर, साउन ८ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले बुद्धशान्तिमा पानीको धारा हस्तान्तरण गरेको छ । संघले एक कार्यक्रमको आयोजना गरेर आज बुद्धशान्ति वडा नम्बर ५ मा हालै निर्माण भएको ज्येष्ठ नागरिक चौतारीका लागि […]
मेचीनगर, साउन ७ । आर्थिक अवस्था दयनीय भएका मेचीनगर ३ दोकानडाँडाका छत्रबहादुर बस्नेत (ठुले) को घर बाहुनडाँगी जेसीज र नवज्योति युवा क्लबले बनाइदिने भएका छन् । बस्नेतको घर निर्माणका लागि क्लबको अगुवाइमा एक समिति पनि […]