Category: 'समाज'
लायन्स क्लब बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा उप्रेती
बिर्तामोड, जेठ ५ । झापाको बिर्तामोडमा रहेको लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको अध्यक्षमा उद्यमी यशोदा उप्रेती चयन भएकी छन् । सन् २०२५-२६ का लागि उनी अध्यक्षमा चयन भएकी हुन् । त्यस्तै, क्लबका महिला सदस्यहरुको […]
अझै बनेन दुई बर्षअघि भासिएको बिरिङको पुल
बिर्तामोड, जेठ ५ । झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको बिर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका […]
जबरजस्ती करणी र चोरी मुद्दापछि भागेका मेचीनगरका राई १० वर्षपछि पक्राउ
बिर्तामोड, जेठ ४ । जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दा लागेपछि भाग्दै लुक्दै आएका मेचीनगरका एकजना युवा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तत्कालीन पुनरावेदन अदालत इलामको २०७२ असार १६ […]
भद्रपुरका तामाङ ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, जेठ ४ । झापा भद्रपुरका एकजना बालक प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी आज साँझ पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर-३ ज्ञानेचोक बस्ने […]
बिर्तामोडमा दुई सातामा तीनवटा घरमा चोरी, प्रहरी ‘हेरेको हेर्यै’
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा पछिल्लो दुई सातामा तीनवटा घरमा चोरी भइसकेको छ । शहरीकरणसँगै बढ्दो जनघनत्वले चोरी, लुटपाटका घटना बढाउँदै लगेको छ । तेस्रोपटकसम्म घरबाट लाखौँ रुपैयाँका धनमाल चोरी हुँदा पनि इलाका प्रहरी […]
मेचीनगरमा दुर्घटना, लिम्बू दम्पती गम्भीर घाइते
मेचीनगर, जेठ ४ । झापाको मेचीनगरस्थित चारआली चन्द्रगढी सडकको दुवागढी चोकमा दुर्घटना हुँदा मोटरसाइकलमा रहेका दुईजना गम्भीर घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन् । तीव्रगतिमा रहेको टिपरक र मोटरसाइलक एकापसमा जुध्दा मोटरसाइकल चालक र पछाडि रहेका […]
शिवसताक्षीमा छोरालाई खुकुरी हान्ने तामाङ पक्राउ
बिर्तामोड, जेठ ३ । झापाको शिवसताक्षीमा घरयासी झगडा हुँदा बुवाले आफ्नै छोरालाई खुकुरीले हानेर घाइते बनाएका छन् । घटना आज बिहान ०७ः१५ बजे भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–३ पाराबारी […]
बालबालिकालाई प्रोत्साहन गर्न बिर्तामोडमा साइकल प्रतियोगिता
बिर्तामोड, जेठ ३ । बालबालिकालाई साइकलप्रति आकर्षित गर्दै उनीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले झापाको बिर्तामोड र अर्जुनधारामा साइकल प्रतियोगिता आयोजना गरिएको छ । झापा राइडर ग्रुपले संयोजन गरेको कार्यक्रममा विभिन्न तीन उमेर समूहका प्रतियोगी साइक्लिस्ट बालबालिकाहरु […]
विषालु च्याउ खाएका मेचीनगरका तीनजना अस्पताल भर्ना
बिर्तामोड, जेठ ३ । झापा मेचीनगरका एकै परिवारका तीनजना सदस्य विषालु च्याउ खाँदा बिरामी भएर अस्पताल भर्ना भएका छन् । उनीहरुको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । विषालु च्याउ खाएर बिरामी हुनेहरुमा मेचीनगर–१५ रघुवीरचोक […]



