-विनिशा शर्मा बिर्तामोड, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेपछि अस्पताल भर्ना गरिएका तान्छोक लिम्बूको निधन भएको छ । ८ वर्षीय उनको बिएन्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान १०ः३० बजे निधन भएको […]
बिर्तामोड, असार २६ । विद्यालयको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेका तान्छोक लिम्बूको सघन उपचार कक्षमा भेन्टिलेटरमै उपचार जारी रहेको छ । झापा धुलाबारीको सानो साथी किन्डर गार्टेनमा पढ्ने ८ वर्षीय लिम्बूको स्वास्थ्यस्थितिबारे ४८ घण्टासम्म […]
बिर्तामोड, असार २५ । धुलाबारीको सानो साथी किन्डर गार्टेनको शौचालयको सेप्टिक ट्यांकमा खसेर गम्भीर बनेका तान्चोक लिम्बूको चिन्ताजनक अवस्थामा उपचार भइरहेको अस्पतालले जनाएको छ । बालक लिम्बूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको र […]
मेचीनगर, असार २५ । धुलाबारीको पूर्वप्राथमिक विद्यालय सानो साथी किन्डर गार्टेनको शौचालयको सेप्टिक ट्यांकमा डुब्दा एक बालक सिकिस्त भएका छन् । मेचीनगर–१० सुब्बाबस्तीका तान्चोक लिम्बूको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ । बालकलाई […]
बिर्तामोड, असार २५ । मनसुन सक्रिय भइरहेकाले हिजोअस्तिको तुलनामा आज धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने जनाएको छ । कोशी […]
मेचीनगर, असार २४ । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीसहित चार विधाका प्रतिभालाई काँकरभिट्टामा सम्मान गरिने भएको छ । कप्तान रुविनासहित, खेल पत्रकार भूमिका फियाक लिम्बू, साहित्यकार लक्ष्मी अच्युत ढुंगाना र ज्येष्ठ नागरिक […]
बिर्तामोड, असार २४ । बिर्तामोड नगरपालिका वडा नम्बर ७ को प्रशासनिक भवन उद्घाटन गरिएको छ । आज (आइतबार) एक औपचारिक कार्यक्रमका बीच वडा नम्बर ७ स्थित पाथिभरा टोलमा नवनिर्मित भवनको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा […]
मेचीनगर, असार २४ । मेचीनगरमा युवा नागरिक समाजको अध्यक्षमा युवा व्यवसायी प्रकाश खड्का चयन भएका छन् । धुलाबारीमा भएको युवाहरुको भेलाले खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रविन […]
मेचीनगर, असार २३ । कोशी प्रदेशकी प्रदेशसभा सदस्य सविना बजगाईंले आउँदो आर्थिक वर्षका लागि आफ्नो निर्वाचन क्षेत्रमा परेको ९ करोड रुपैयाँ विभिन्न योजना विनियोजन गरेकी छन् । उनको पहलमा झापा निर्वाचन क्षेत्र १ (२) मा […]
बिर्तामोड, असार २२ । करोडौँ ठगेर फरार भएका झापा गौरादह–१ का सुनचाँदी व्यवसायी सोमराज विश्वकर्माविरुद्ध ४३७ जनाले निवेदन दिएका छन् । २४ करोड रुपैयाँभन्दा बढी रकम ठगेर फरार भएका उनी गौरादह–२ स्थित गौरादह बजारमा दुई […]