Category: 'समाज'
ब्राउन सुगरसहित बिर्तामोड र अर्जुनधाराका चारजना पक्राउ
बिर्तामोड, साउन २१ । प्रहरीले बिर्तामोडका एकजना र अर्जुनधाराका तीनजना युवालाई लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । उनीहरु काँकरभिट्टा र अर्जुनधाराबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ का […]
गौरादहमा करेन्ट लागेर एक महिलाको मृत्यु
दमक, साउन २१ । झापाको गौरादहमा एकजना कृषकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा सिँचाइँ गर्ने क्रममा उनलाई करेन्ट लागेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया […]
गौरादहमा मोटरसाइकले ठक्कर दिँदा चारजना घाइते
दमक, साउन २१ । तीव्र गतिमा रहेको मोटरसाइकलले पानी परिरहेको बेला सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा चारजना घाइते भएको प्रहरीले जनाएको छ । घटना झापाको गौरादहको हो । प्रहरीका अनुसार गौरादह-२ ताजपुरिया टोलमा हिजो राति […]
बिर्तामोड चिल्ड्रेन अस्पतालमा नौ महिने शिशुको दुर्लभ रोगको सफल उपचार
बिर्तामोड, साउन २० । झापाको अर्जुनधारा-५ चाँदनी चोककी एकजना नवजात शिशुमा भएको दुर्लभ र अनौठो रोगको बिर्तामोड चिल्ड्रेन अस्पतालमा सफल उपचार गरिएको छ । अस्पतालका नवजात शिशु तथा बालरोग विशेषज्ञ डक्टर रुपक आर्चायले दिपा गिरीकी […]
दमकमा हात्तीद्वारा चारवटा घरमा क्षति
बिर्तामोड, साउन १९ । झापाको दमकमा जंगली हात्तीले क्षति गरेको छ । हिजो राति १० बजे दुईवटा हात्तीले चारवटा घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दमक–२ बेलडाँगीस्थित वन कार्यालयछेउका […]
कोशीमा ९३ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच
बिर्तामोड, साउन १८ । कोशी प्रदेशमा ९३.१ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पुगेको छ । तर, ३४.७ प्रतिशत नागरिकमा मात्रै सुरक्षित खानेपानी पुगेको छ । कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले आइतबार सार्वजनिक […]
बुद्धशान्तिमा नियन्त्रणमा लिइएका राजवंशीसहित अवैध काठ वनको जिम्मामा
बिर्तामोड, साउन १८ । प्रहरीले झापाको बुद्धशान्तिबाट नियन्त्रणमा लिएको अवैध काठ र ट्रयाक्टर जिल्ला वन कार्यालय झापामा बुझाएको जनाएको छ । इलामबाट झापा ल्याइँदै गरेको काठ प्रहरीले सायन १६ गते साँझ नियन्त्रणमा लिएको थियो । […]
भद्रपुर साइकल समाजको अध्यक्षमा श्रेष्ठ, साइक्लोथोन-२०८२ हुने
भद्रपुर, साउन १८ । भद्रपुर साइकल समाजको अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । समाजको प्रथम साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा जितेन्द्रकुमार शर्मा, सचिव प्रवेश न्यौपाने, कोषाध्यक्ष […]
कचनकवलमा हात्तीले भत्कायो पाँच घर
बिर्तामोड, साउन १८ । अविरल वर्षा भइरहेका बेला झापाको कचनकवलमा जंगली हात्तीले पाँचवटा घर भत्काएको प्रहरीले जनाएको छ । जंगली हात्तीले घर र पसल भत्काउनुका साथै खाद्यान्न खाएर क्षति गरेका छन् । जलथलको चारकोशे जङ्गलबाट […]

