Category: 'समाज'
बिर्तामोडको बालाजी फर्माबाट आफूलाई ‘डाक्टर’ बताउने भारतीय पक्राउ
बिर्तामोड, साउन १६ । सीमावर्ती क्षेत्रमा उपचारको नाममा भ्रम छर्दै आएका एकजना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । पायल्सको उपचार गर्ने भन्दै आफूलाई ‘डाक्टर’ बताउने पुने मोडल कोलोनीका प्रभात […]
बिर्तामोडमा गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिता हुने
बिर्तामोड, साउन १५ । नेवाः देय् दबू झापा जिल्ला कार्यसमितिको आयोजना तथा नेवाः देय् दबू बिर्तामोड नगर समिति र नेवाः मिसा दबू झापा जिल्ला कार्यसमितिको सहआयोजनामा गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिता हुने भएको छ । […]
आज साउन १५ : खीर खाएर मनाइँदै
बिर्तामोड, साउन १५ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने […]
४५ लाख ठग्ने बिर्तामोडकी मादेन पक्राउ
बिर्तामोड, साउन १४ । प्रहरीले ठगी सम्बन्धी मुद्दाकी झापा बिर्तामोडकी एकजना महिलालाई पक्राउ गरेको छ । एकजना छिमेकी महिलाको रकम लिएर भागेकी ती महिलालाई हिजो पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बिर्तामोड-५ की ४२ वर्षीया […]
भद्रपुरमा हात्तीको उपद्रो, चारवटा घरमा क्षति
बिर्तामोड, साउन १३ । झापाको भद्रपुरमा आएको चारवटा जंगली हात्तीले स्थानीय चार परिवारको घरमा क्षति पुर्याएको छ । हात्ती राति १ बजे आएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जंगली हात्तीले भद्रपुर-४ नमुना […]
कचनकवलमा करेन्ट लागेर राजवंशीको मृत्यु
बिर्तामोड, साउन १३ । झापाको कचनकवलमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एकजना कृषकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति घरनजिकै रहेको सिँचाइको मोटरमा तार जोड्ने क्रममा करेन्ट […]
बिर्तामोड युवाबीच कुटपिट; एकजना घाइते, दुईजना पक्राउ
बिर्तामोड, साउन १३ । झापाको बिर्तामोडमा आपसी विवाद हुँदा मार्बलले हानेर एकजना व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बिर्तामोड ४ बस्ने ३२ वर्षीय बिकी साह रहेका छन् । उनको बायाँ कुममा चोट […]
झापामा एकैदिन पाँच सडक दुर्घटना, सातजना घाइते
बिर्तामोड, साउन १३ । झापाका विभिन्न स्थानमा एकैदिन भएका अलगअलग पाँचवटा सडक दुर्घटनामा सातजना घाइते भएको प्रहरीले जनाएको छ । सबै दुर्घटना हिजो साँझ मोटरसाइकलमा भएका हुन् । दमक–३ प्रगति टोलस्थित भित्री पक्की सडकखण्डमा आमचोकबाट […]
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै
बिर्तामोड, साउन १३ । थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ । विभिन्न कार्यक्रमको आयोजना गरी झापालगायत थारु समुदायमा यो पर्व मनाइँदैछ । थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान […]

