Category: 'समाज'
घिमिरेलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
बिर्तामोड, मंसिर २३ । झापा दमकका युवा पत्रकार चिरञ्जीवी घिमिरेलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार २०८२ प्रदान गरिएको छ । अमेरिकाको टेक्सासस्थित हेम–सरिता फाउन्डेसनको सहकार्यमा नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पुरस्कारबाट घिमिरे पुरस्कृत भएका हुन् […]
निर्माण व्यवसायी संघ झापाद्वारा न्यानो कपडा वितरण
बिर्तामोड, मंसिर २३ । निर्माण व्यवसायी संघ झापाले १८ औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा विरण गरेको छ । संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र […]
झापामा जडान भएका ४२ प्रतिशत बायोग्यास बन्द
बिर्तामोड, मंसिर २२ । झापामा जडान गरिएकामध्ये लगभल आधा बायोग्यास प्लान्टहरू विस्थापित भएको पाइएको छ । नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टहरू अहिले प्रयोगविहीन छन् । झापामा जडान गरिएकामध्ये ५८ प्रतिशत बायोग्यास प्लान्टहरू मात्र सञ्चालनमा […]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव
बिर्तामोड, मंसिर २२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया […]
सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
बिर्तामोड, मंसिर २१ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको […]
बिर्तामोडबाट भागेका थुनुवा पक्राउ
बिर्तामोड, मंसिर २१ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका २ बस्ने २६ वर्षीय अर्जुन विश्वकर्मालाई हिजो बिहान ९ः४५ बजे इलाका प्रहरी कार्यालय […]
बिर्तामोडमा प्रहरी कार्यालय आगजनी गर्ने आठजना जेल चलान
बिर्तामोड, मंसिर २० । जेनजी आन्दोलनका नाममा विध्वंश मच्चाउने तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड र आगजनी गर्ने आठजना जेल चलान भएका छन् । चारजनालाई पुर्पक्षका लागि र चारजनालाई धरौटी तिर्न नसकेर कारागार पठाइएको हो […]
मेचीनगरमा नरिवलको व्यावसायिक खेती सुरु
बिर्तामोड, मंसिर १९ । समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष […]
धार्मिक पर्यटकको आकर्षक गन्तव्य बन्दै कीचकवध
बिर्तामोड, मंसिर १९ । भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल हो, कीचकवध । महाभारतमा उल्लेख भएअनुसार पाँच पाण्डवहरू विराट राजाको दरबारमा गुप्तबास बसेको बेला भीमसेनले यहीँ स्थानमा कीचक राक्षसको वध गरेका थिए । सदरमुकाम […]





