Category: 'समाज'

झापाका चौमेन्द्र देशकै उत्कृष्ट सिडियो
बिर्तामोड, मंसिर १३ । गृह मन्त्रालयको ७७ वटै जिल्लाको तीन महिने कार्यसम्पादन मूल्यांकनमा डडेल्धुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको छ । डडेलधुराका प्रमुख जिल्ला अधिकारी चौमेन्द्र न्यौपाने छन् । झापाका उनी गत बैशाखदेखि […]
झापामा दुई दिनको फरकमा फेरि गौहत्या, अर्जुनधारामा गाई काट्ने तामाङ पक्राउ
बिर्तामोड, मंसिर १२ । झापाको कनकाईमा गाई काटेर खाएको घटनाको पर्सिपल्ट अर्जुनधारामा पनि गौहत्या भएको छ । अर्जुनधारा-५ पानीकलस्थित बिरिङ खोलाको किनारमा गाईको हत्या गरिरहेको अवस्थामा हिजो राति ९ः४५ बजे दुईजना पक्राउ परेका छन् । […]
तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु, पूर्वमा हल्का वर्षाको सम्भावना
बिर्तामोड, मंसिर १३ । मंसिरको दोस्रो साताको अन्त्यमा पूर्वी तराई क्षेत्रमा आज (बिहीबार) बिहानैदेखि हुस्सु लागेको छ । हुस्सुले जनजीवन सामान्य प्रभावित भएको छ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम […]
कनकाईमा गौहत्यामा संलग्न थप तीनजना पक्राउ
बिर्तामोड, मंसिर १२ । झापा प्रहरीले झापाको कनकाईमा गौहत्यामा संलग्न भएको आरोपमा थप तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रदशी-४ बस्ने ३९ वर्षीया कुरेसा खातुन, किसनगञ्ज भारत घर भई हाल कनकाई-३ बस्ने २० वर्षीय […]
बिर्तामोड-१ द्वारा जीविकोपार्जनका लागि राजवंशीलाई ठेला प्रदान
बिर्तामोड, मंसिर १२ । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले विपन्न लक्षित कार्यक्रमअन्तर्गत सहयोग सुरु गरेको छ ।वडाले गएका वर्षहरुमा जस्तै यस वर्ष पनि गरिब तथा विपन्न परिवारलाई सहयोग सुरु गरेको हो । वडा नम्बर-१ […]
अर्जुनधाराका तामाङ खैरो हेरोइनसहित पक्राउ
बिर्तामोड, मंसिर १२ । लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै मानिसलाई लागुऔषध र मोटरसाइकलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक ग्राम २९० मिलिग्राम खैरो हेरोइनसहित अर्जुनधारा-११ का ४८ […]
एकाबिहानै दुखद खबरः सडक दुर्घटनामा शिवसताक्षीका थापाको मृत्यु
बिर्तामोड, मंसिर १२ । झापाको शिवसताक्षीस्थित पूर्वपश्चिम राजमार्गमा आज एकाबिहानै भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । आज बिहान ०५ः०० बजे शिवसताक्षी-१ कमल पुलमा भएको पिकअप र मोटरसाइकल आपसमा जुध्दा शिवसताक्षीका ललितबहादुर थापाको मृत्यु […]
गौहत्यामा संलग्न बाह्रदशीका आलम पक्राउ
बिर्तामोड, मंसिर ११ । झापाको कनकाईमा गौहत्यामा संलग्न भएको आरोपमा एकजनालाई झापा प्रहरीले पक्राउ गरेको छ । कनकाई-३ टप्पुबस्ती पूर्वमा मंगलबार गाई काटिएको हो । गौहत्यामा संलग्न बुदोना आलमलाई पक्राउ गरिएको हो । बाह्रदशीका उनी […]
कमल र गौरीगञ्जबाट लागुऔषधसहित चारजना पक्राउ
बिर्तामोड, मंसिर ११ । झापा प्रहरीले झापाका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमलका ३८ वर्षीय सन्देश बस्नेत, गौरीगञ्ज-१ का २१ वर्षीय उत्तम राजवंशी, १९ वर्षीय गोविन्द राजवंशी र १८ […]