Category: 'समाज'
दमकका व्यवसायी प्रसाईंले चलाएको कार दुर्घटनामा
दमक, असार ८ । दमक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रकाश प्रसाईं सडक दुर्घटनामा परेका छन् । नेपाली कांग्रेस दमक नगर सभापति रहेका प्रसाईं पथरीमा दुर्घटनामा परेका हुन् । प्रसाईंले चलाएको कारलाई पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे […]
कनकाई नहरमा हामफाल्दा वृद्धको मृत्यु
बिर्तामोड, असार ८ । झापाको शिवसताक्षीमा स्थानीय कनकाई नहरमा हामफाल्दा एकजना वृद्धको ज्यान गएको छ । शिवसताक्षी-७ व्याँङडाँडाका राधाकृष्ण सोडारीले नहरमा हामफालेका हुन् । प्रहरीका अनुसार आज बिहान अन्दाजी ८ः५० बजे घरबाट चोकतिर जाने भनेर […]
ब्राउन सुगर लिन काठमाडौँबाट झापासम्म, दुईजना कारसहित पक्राउ
बिर्तामोड, असार ८ । झापाको भद्रपुरमा ठुलो परिमाणमा भारतबाट कारमा लागुऔषध लिएर आउँदै गरेका दुईजना युवायुवती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौँ महानगरपालिका वडा नम्बर २६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ […]
झापा गाउँपालिकाको गाउँसभा सुरु
बिर्तामोड, असार ७ । झापाको झापा गाउँपालिकाको अठारौँ गाउँसभा सुरु भएको छ । गाउँसभामा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नवौँ वार्षिक नीति तथा कार्यक्रम पेश भएको छ । आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम […]
रतुवाको सडकमा राकिएको ट्रकमा ठोक्किएर राईको मृत्यु
दमक, असार ७ । झापाको कमल गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गको रतुवा पुलमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पुलमा अचानक रोकिएको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक कमल–५ का ३० वर्षीय सुशील राईको मृत्यु भएको जिल्ला […]
कमलमा ढुंगाले हानेर लिम्बूको हत्या
दमक, असार ६ । झापाको कमल गाउँपालिकामा मदिरा पिएर आपसमा विवाद हुँदा एकजनाको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा कमल ४ सीतापुरीका ३७ वर्षीय देवेन्द्र लावतीको ढुंगा प्रहारबाट सूर्यविक्रम लिम्बूको मृत्यु भएको […]
झापामा तीनजना चढेको तीव्र गतिको मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु
बिर्तामोड, असार ६ । झापाको झापा गाउँपालिकास्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । तीव्र गतिमा रहेको सो मोटरसाइकल चालक झापा-४ का २४ वर्षीय इनरुल भन्ने […]
सुरुंगामा कनकाई क्याम्पसले बनाएको ३१ वटा कोठा प्रयोगविहीन
बिर्तामोड, असार ६ । झापाको सुरुंगा बजार राजमार्गको उत्तर सारिएपछि कनकाई बहुमुखी क्याम्पसले निर्माण गरेको ३१ वटा कोठा प्रयोगविहीन भएका छन् । व्यावसायिक प्रयोजनका बनाइएको ३१ वटा कोठा बजार सारिएकै कराण भाडामा लाग्न सकेको छैन […]
हात्ती आक्रमणमा घाइते मेचीनगरका श्रेष्ठको मृत्यु
बिर्तामोड, असार ६ । तीन दिनअघि जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका मेचीनगरका एकजना वृद्धको उपचार हुन नसकेपछि मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नम्बर १ दुर्जनचोकका […]

