Category: 'समाज'
बिर्तामोडमा बस पल्टिँदा तीनजनाको मृत्यु
बिर्तामोड, असोज १६ । निर्माणाधीन एसियन हाइवेअन्तर्गत झापाको बिर्तामोडथित बुट्टाबारीमा भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगरबाट काँकरभिट्टा आउँदै गरेको बस पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा इटहरी–११ […]
असोज १७ देखि २० सम्म भारी वर्षाको सम्भावना
बिर्तामोड, असोज १६ । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि २० गतेसम्म विशेष सतर्कता अपनाउन अनुरोध छ । मौसमविद्हरुले हिले दसैँ हुनसक्ने भनी गरेको पूर्वानुमान अनुसार दुई दिन ढिलैगरी भए पनि विकसित मनसुन […]
झापामा लडेर दुईजना घाइते
बिर्तामोड, असोज १६ । झापाको दक्षिणी सीमावर्ती झापा गाउँपालिकामा पुलबाट लडेर दुईजना युवा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु अलगअलग स्थानबाट लडेका हुन् । प्रहरीका अनुसार हिजो बिहान ९ बजे झापा गाउँपालिका वडा […]
झापाबाट एकैदिन हराए छजना
बिर्तामोड, असोज १२ । झापाका विभिन्न पालिकाबाट एकैदिन फरकफरक उमेर समूहका छजना हराएका छन् । उनीहरु हराएको बारे प्रहरीमा निवेदन दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेचीनगर-१५ की २० वर्षीया […]
कोशी र बागमती प्रदेशमा वर्षाको सम्भावना
बिर्तामोड, असोज १२ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली […]
काँकरभिट्टाबाट नेपाल आउने पर्यटकमा वृद्धि
बिर्तामोड, असोज ११ । विश्व पर्यटन दिवस २०२५ को अवसरमा झापाको बिर्तामोडमा ‘वर्तमान पर्यटन क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया सम्पन्न भएको छ । ह्याप्पी ड्रिम्स चेप्टी प्रालिको आयोजना तथा पर्यटन पत्रकार मञ्च झापाको संयोजनमा […]
विदेशी शक्तिको डिजाइनमा प्रधानमन्त्री बन्नुपर्ने भएकाले अस्वीकार गरेँः दुर्गा प्रसाईं
बिर्तामोड, असोज १० । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई प्रधानमन्त्री बन्न अफर आएको दाबी गरेका छन् । बिहीबार काठमाडौँबाट झापा फर्किएलगत्तै बिर्तामोडमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रसाईंले […]
मनसुनी वायु कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव
बिर्तामोड, असोज १० । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी […]
बिर्तामोडको प्रहरी भवन बनाउन झापा गोल्डकपको एक लाख सहयोग
बिर्तामोड, असोज ९ । जेनजी आन्दोलनका कारण ध्वस्त बनेको बिर्तामोडको प्रहरी संरचना निर्माणका लागि झापा गोल्डकपले एक लाख एक हजार रुपैयाँ सहयोग गरेको छ । आज बसेको गोल्डकप कार्यसमितिको बैठकले प्रहरी कार्यालय पुनर्निर्माणमा सहयोग गर्ने […]





