Category: 'समाज'
हल्दिबारीमा शौचालयमा लडेर मेचेको मृत्यु
बिर्तामोड, असार ५ । झापाको हल्दिबारीमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–४ ऐनाबारीका ४९ वर्षीय अमनलाल मेचे छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान साढे ७ बजे मेचे […]
किचकबध धार्मिक स्थलमा सेन्सर बत्ती जडान
भद्रपुर, असार ५ । झापाको भद्रपुरमा रहेको ऐतिहासिक किचकबध, धार्मिक तथा पर्यटकीय स्थलमा सेन्सर बत्ती जडान गरिएको छ । महाभारतकालीन किंवदन्तीसँग जोडिएको स्थानलाई झिलिमिली बनाइएको हो । भद्रपुर नगरपालिका २ र ३ नम्बर वडामा पर्ने […]
दुर्घटनामा घाइते अर्जुनधाराका दर्जीको मृत्यु
बिर्तामोड, असार ५ । झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट घाइते भएका एकजना पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाबाट अर्जुनधारा २ का ३६ वर्षीय लेखबहादुर दर्जीको बिएन्डसी अस्पाल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । […]
बालयौन दुरूपयोगको आरोपमा उजुरी परेपछि दमकका श्रेष्ठ फरार
दमक, असार ५ । मोरङ उर्लाबारी-७ स्कुलडाँडास्थित राधिका माविका शिक्षक तीर्थकुमार श्रेष्ठमाथि बालयौन दुरूपयोगको आरोपमा प्रहरीसमक्ष उजुरी दर्ता भएको छ । झापा दमकका ५५ वर्षीय श्रेष्ठले सोही विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्रालाई छातीमा हातले […]
भद्रपुरमा हात्तीको आक्रमणबाट सोरेन घाइते
बिर्तामोड, असार ५ । झापाको भद्रपुरमा जंगली हात्तीको आक्रमणबाट एकजना युवा घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हात्तीको आक्रमणबाट भद्रपुर-१० फूलबारी गाउँका २१ वर्षीय विशाल सोरेन घाइते भएका हुन् । […]
रोङ शान्तिपुरका ७२ जनालाई धनीपुर्जा
बिर्तामोड, असार ४ । इलामको रोङ–१ शान्तिपुरका ७२ जना ऐलेनी बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा (धनीपुर्जा) प्रदान गरिएको छ । भूमि समस्या समाधान आयोग इलामले उनीहरुलाई एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरेको हो । रोङ गाउँपालिका–१ […]
नाबालिकालाई करणी गरेर भागेका मेचीनगरका लिम्बू पक्राउ
मेचीनगर, असार ३ । नाबालिकालाई जबरजस्ती करणी गरेर भागेका मेचीनगरका एक युवा धुलाबारीमा पक्राउ परेका छन् । जेठ २१ गते राति ९ः३० बजे बुद्धशान्ति वडा नं.४ मंगलबारेमा १६ वर्षीया नाबालिका ललाई फकाई जबरजस्ती करणी गरेर […]
इजरायलमा रहेका एक नेपालीको भनाइः नेपाल फर्कनु उचित
बिर्तामोड, असार ३ । म विगत २० वर्षदेखि इजरायलमा बस्दै आएको छु । इजरायलमा छसात हजारभन्दा बढी नै नेपालीहरू छन् । युद्ध बढ्दै गयो भने नेपाल आउनै पर्छ होला । बस्न नसक्ने स्थिति भयो भने […]
झापामा एकाबिहानै चरक्क घाम, वर्षाको सम्भावना न्यून
बिर्तामोड, असार ३ । पूर्वमा मनसुनी वायुको मात्र प्रभाव भएकाले एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापामा एकाबिहानै चरक्क पोल्ने घाम लागेको छ । आकाशमा केही बादल देखिए […]

