Category: 'समाज'
‘देवी रोबोट’ बनाउने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
बिर्तामोड, असार २ । एक साताअघि बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा दोस्रो भएका देवी माध्यमिक विद्यालयका प्रतिभालाई विद्यालयले सम्मान गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदर्शनीमा दोस्रो भएको ‘देवी रोबोट’ निर्माण […]
दोस्रो हेल्थ टुरिजम मार्ट असार १४ गते बिर्तामोडमा हुने
बिर्तामोड, असार २ । झापाको बिर्तामोडमा हुने दोस्रो संस्करणको हेल्थ टुरिजम मार्टको तयारी सुरु गरिएको छ । हेल्थ टुरिजम मार्ट यही असार १४ गते हुनेछ । बिर्तामोडलाई स्वास्थ्य र पर्यटनको संगमस्थल बनाउने दीर्घकालीन दृष्टिकोणका साथ […]
मेचीगनरमा हात्ती आक्रमणबाट श्रेष्ठ गम्भीर घाइते
मेचीनगर, असार २ । झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एकजना वृद्ध गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । मेचीनगर नगरपालिका वडा नम्बर १ डुम्जनचोकका ६० वर्षीय पूर्णकुमार श्रेष्ठ हात्तीको आक्रमणमा गम्भीर घाइते भएको हुन् […]
मेचीगनरमा हात्तीको मृत भेटियो
मेचीनगर, असार २ । झापाको मेचीनगरमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । स्थानीय एकजना कृषकको बारीमा हात्तीको शव भेटिएको हो । आज बिहान अन्दाजी ९ः४५ बजे मेचीनगर-१ कोसेली चोकस्थित लीलाप्रकाश रिजालको मकैबारीमा हात्ती मृत […]
बिर्तामोडमा पहिचान नखुलेको पुरुषको शव भेटियो
बिर्तामोड, असार २ । झापाको बिर्तामोडमा पहिचान खुल्न नसकेको शव भेटिएको प्रहरीले जनाएको छ । सो शव पुरुषको भएको र नांगो अवस्थामा रहेको छ । अन्दाजी ६० वर्षको पुरुष नांगो अवस्थाको शव बिर्तामोड-१ स्थित हिरो […]
रकम ठगीको आरोपमा भद्रपुरका सुवेदीसहित दुईजना पक्राउ
बिर्तामोड, असार २ । बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–४ बस्ने वर्ष २७ को ब्रिजेश […]
झापामा बिहान पानी पर्ने, दिउँसो घाम लाग्ने
बिर्तामोड, असार २ । झापासहित पूर्वी नेपालमा झन्डै दुई हप्ता हराएको मनसुन पुनः सक्रिय भएपछि शितल महसुस भइरहेको छ । धान रोप्ने तयारीमा रहेका कृषकलाई राहत मिलेको छ । झापाको आकाशमा आज बिहान बादल लागेको […]
इलाममा पिकअप भेन खस्दा अर्जुनधाराका पराजुलीको मृत्यु, दुईजना घाइते
बिर्तामोड, असार २ । झापाको बिर्तामोडबाट इलाम जाँदै गरेको पिकअप भेन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भेन खस्दा अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा गाडी मालिक विष्णु पराजुलीको रहेका छन् । […]
जलथल जङ्गलमा भेटियो दुर्लभ कछुवा
बिर्तामोड, असार २ । झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको जैविक विविधता भएको चारकोशे वन क्षेत्रमा दुर्लभ प्रजातिको कछुवा भेटिएको छ । पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वन नजिकै रहेको चिसो […]

