Category: 'समाज'
स्मार्टवाचले पार्न सक्छ स्वास्थ्यमा असर, जानौं प्रयोग गर्ने सही तरिका
बिर्तामोड, भदौ २६। छिटो परिवर्तन हुने प्रविधिको दुनियाँले हाम्रो जीवन सजिलो बनाएको छ, तर यससँगै केही नकारात्मक प्रभावहरू पनि देखा परेका छन्। स्मार्टवाच सानो उपकरण जस्तो देखिए पनि यो हाम्रो शरीरसँग जोडिएको हुन्छ जसलाई लामो […]
मोटरसाइकल दुर्घटनामा भद्रपुरका श्रेष्ठको मृत्यु
बिर्तामोड, भदौ २६ । झापाको बुद्धशान्ति –७ सुनमाईस्थित मेची राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । हिजो साँझ ६ बजे इलामबाट चारआलीतर्फ आउँदै गरेको प्र. ३–०२–००७ प ६०९० नं. को मोटरसाइकल आफै अनियन्त्रित […]
मेचीनगरका ज्ञवालीले श्रीमतीसँग रङ्गेहात भेटेका व्यक्तिको गरे हत्या
बिर्तामोड, भदौ २६ । झापा मेचीनगरका एक व्यक्तिले श्रीमतीसँग लाग्नेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । हिजो राति ८ बजे मेचीनगर–७ गैरीगाउँ बस्ने ५० वर्षीय नारायण ज्ञवालीले आफ्नै घरको कोठामा मेचीनगर–१४ दुवागढी बस्ने […]
त्रिभुवन विमानस्थल सुचारु
बिर्तामोड, भदौ २५ । जेनजी आन्दोलनपछि ठप्प बनेको त्रिभुवन विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । हिजोबाट बन्द गरिएका हवाइ उडानहरु सुचारु गर्ने निर्णय आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले गरेको हो । विमानस्थलको सार्वजनिक […]
इस्ट होराइजनका एनसिसी क्याडेटले गरे विभिन्न स्थानमा सरसफाइ
बिर्तामोड, भदौ २५ । इस्ट होराइजनका एनसीसी क्याडेटहरूले मेचीनगरका विभिन्न स्थानमा सरसफाइ कार्यक्रम गरेका छन्। जेनजीको देशव्यापी रूपमा भदौ २४ र २५ गते भएको विरोध कार्यक्रमपछि उत्पन्न फोहर व्यवस्थापन गर्न इस्ट होराइजनका एनसीसी क्याडेटहरूले सरसफाइ […]
प्रर्दशनकारीले घरमा आगो लगाउँदा झलनाथकी श्रीमतीको जलेर मृत्यु
बिर्तामोड, भदौ २४। पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको जलेर मृत्यु भएको छ। प्रदर्शनकारीले खनालको काठमाडौँको डल्लुस्थित घर जलाउने क्रममा गम्भीर घाइते भएकी चित्रकारको उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । घटनापछि गम्भीर […]
बिर्तामोडमा प्रहरीको गोली लागेर सडकमै ढलेका सेढाईको मृत्यु
बिर्तामोड, भदौ २४ । झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर सडकमै ढलेका एक प्रदर्शनकारीको मृत्यु भएको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाएको थियो । सो गोली […]
प्रधानमन्त्री ओलीले दिए राजीनामा
बिर्तामोड,भदौ २४। प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । देशभरी फैलिएको जेनजी आन्दोलनको तीव्र दबाबका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदबाट राजीनामा दिएका छन् । आन्दोलनको दोस्रो दिनमै व्यापक जनआक्रोश, सुरक्षाकर्मी र […]
बिर्तामोड नगरपालिकामा प्रदर्शनकारीद्वारा ढुङ्गा प्रहार
बिर्तामोड, भदौ २३ । जेनजी प्रदर्शनकारीहरुको प्रदर्शनका कारण बिर्तामोड नगरपालिका पनि तनावग्रस्त भएको छ । आज दिउँसो ३ः१५ देखि बिर्तामोड –३, बिर्ताबजारस्थित नगरपालिका कार्यालय अगाडि भेला भएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीले […]





