Category: 'समाज'
अर्जुनधाराधामले निःशुल्क सामुहिक विवाह गरिदिने
बिर्तामोड, फागुन १४ । पूर्वको पशुपतिनाथका नामले परिचित अर्जुनधारा जलेश्वरधामले कोशी प्रदेशमै पहिलोपटक निःशुल्क सामुहिक विवाह गरिदिने भएको छ । झापाको अर्जुनधारामा रहेको अर्जुनधारा जलेश्वरधामको आयोजना तथा विश्व हिन्दु परिषद नेपालको समन्वयमा आगामी बैशाख ३ […]
मोटरसाइकल दुर्घटनामा चालक राजवंशीको मृत्यु
दमक, फागुन १३ । झापाको गौरीगञ्जस्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । आज दिउँसो १२ः५५ बजे गौरीगञ्ज-१ हुलाकी राजमार्गमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का १७ वर्षीय सुरज […]
अर्जुनधारामा पड्कियो ग्यास सिलिन्डर
बिर्तामोड, फागुन १२ । झापाको अर्जुनधारा-४ मा सोमबार बिहानै एक घरमा आगलागी हुँदा सात लाखबराबरको क्षति भएको छ । अर्जुनधारा-४ भाङबारीस्थित स्थानीय लिलाबहादुर कटुवालको काठको भान्सा घरमा आगलागी भएको हो । परिवारका अनुसार ग्यास सिलिण्डर […]
बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा लिम्बूको मृत्यु
बिर्तामोड, फागुन ११ । झापाको बुद्धशान्तिमा करेन्ट लगाएर माछा मार्दा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति १० बजे बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ नमुनाबस्तीमा रहेको दामा खोलामा करेन्ट लगाएर माछा मार्दा हल्दिबारी […]
झापाली समाज कतारको अध्यक्षमा राजवंशी
बिर्तामोड, फागुन ११ । झापाली समाज कतारको ११ औँ अधिवेशनबाट अध्यक्षमा चानीलाल राजवंशी चयन भएका छन् । कतारमा भएको अधिवेशनबाट प्रथम उपाध्यक्षमा गणेशप्रसाद दुलाल, द्वितीय उपाध्यक्षमा किरण परियार, महासचिवमा बिमल भारती, सचिवमा शारदा भुजेल र […]
ट्रयाक्टरको ठक्करबाट झापाका श्रेष्ठको मृत्यु
बिर्तामोड, फागुन १० । मोरङको उर्लाबारी-७ मा ट्रयाक्टरको ठक्करबाट झापाका एकजनाको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे. ६ प ६०७९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका झापाको कमल गाउँपालिका वडा नम्बर ३ का ६५ […]
बिर्तामोडमा एक युवकमाथि निर्घात कुटपिट, तीनजना नियन्त्रणमा
बिर्तामोड, फागुन १० । झापाको बिर्तामोडस्थित अदुवा पुलमा एक युवकमाथि आज बिहान निर्घात कुटपिट भएको छ । रक्ताम्य हुनेगरी कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेका युवाबीच झगडा भएको हुनसक्ने बिर्तामोडका […]
गायत्री माता मन्दिर सेवा समितिको संरक्षकसहित व्यवस्थापन समिति गठन
बिर्तामोड, फागुन १० । झापाको बिर्तामोड ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षकसहित व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरेको छ । झापामै पहिलोपटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा र मन्दिरको […]
लायन्स बिर्तामोड स्मार्ट लेडीद्वारा टर्च लाइट वितरण
बिर्तामोड, फागुन ९ । लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले झापा अर्जुनधाराका हात्ती प्रभावित स्थानीयलाई टर्च लाइट वितरण गरेको छ । अर्जुनधारा वडा नम्बर ८ का स्थानीय हात्ती प्रभावित नागरिकलाई राहतस्वरुप टर्च लाइट वितरण गरिएको […]



